रवि लामिछानेलाई राजनीतिक दल सँग कुनै गुनासो रैन रैछ । रैछ त केबल हामी पत्रकार सँग । आखिर तिमी उपप्रधान तथा गृहमन्त्री बनेको देशको लागि होईन रैछ । आफ्नै सहपाठी पत्रकारलाई देखाउन रैछ ....
#फोटो रवि लामिछानेको पत्रकार सम्मेलनको हो
कांग्रेसमा कयौंले देउवा गलत छन् भन्छन्
तर मलाई लाग्दैन देउवा गलत छन्
देउवालाई गलत छन् भन्ने मानसिकता
पालेर बसेका कांग्रेसभित्रका नेता गलत छन्
घटनाः२०७९ पौष १०
कतिले उनको नाम अनुसारको काम भन्दै सामाजिक सञ्चालनमा उडाएका छन्
तर, नाम र रंगमा उस्लाई नखोजौं
पहिला मानिसमा भएको प्रवृति परिवर्तन गरौं
https://t.co/WCjR1KGXNc