द लिडरः
यो देशमा राजनीतिकर्मी धेरै भए, राजनेता भएनन्। @hamrorabi को नयाँ टेलिभिजन 'रियालिटी शो', जसले देश, विदेशमा रहेका नेपाली माझबाट लम्बे छनौट प्रक्रियाद्वारा 'राजनेता' बन्नसक्ने 'संभावना बोकेको' नेता खोज्नेछ। यो नितान्त नयाँ र रचनात्मक कार्यक्रमका लागि धेरैधेरै शुभकामना!
Hello, Nepal
Chinese President #XiJinping will pay a state visit to Nepal from October 12 to 13, the first visit to the country by a Chinese president in 23 years.