•नेपाल राष्ट्र बैंकले गत आर्थिक वर्ष झुत्रा, मैला र च्यातिएका अयोग्य ठहर भएका ७ खर्ब ६५ अर्ब ७४ करोड रुपैयाँका नोट नष्ट गरेको छ ।
•२०८३ असार मसान्तसम्म चलनचल्तीमा रहेको नोट ८ खर्ब ७ अर्ब पुगेको छ, यो रकम २०८२ असार मसान्तको तुलनामा ६.०८ प्रतिशतले बढी हो ।
🪔 तिहार मौसम 🌦️
भाइटीकामा काठमाडौंसहित पूर्वी आधा नेपालका केही ठाउँमा हल्का वर्षा हुन सक्छ। ठूलो वर्षाको संकेत नभएकाले यात्रामा खासै असर नपर्ला। भोलिपल्टदेखि फेरि घमाइलो मौसम हुने देखिन्छ।
लक्ष्मी पूजाको हार्दिक शुभकामना! 🙏
धन तेरसमा किनमेल गर्दा धन बढ्छ रे कसको ? किन्नेको कि बेच्नेको बढ्ने हो ? थाहा नपाई किन्न दौडिने चाहिँ विश्वासले कि बजार अर्थतन्त्रको सम्मोहनले गाँजेर ? हाय हाय धन तेरसमुखि संस्कृति !!
#AirQualityUpdate पाकिस्तान–पञ्जाबमा पराल जलाउने क्रम बढ्दो छ। अनुकूल हावासँग धुवाँ नेपाल र काठमाडौंसम्म आउन सक्छ—यसको मौसमी अवस्था हामीले ५ वर्षअघि अध्ययन गरेका थियौँ।
Modis image from yesterday, ७ दिनका भूउपग्रहमा देखिएका आगलागी र आजको प्रदूषण👇
पत्रकार एवं पत्रकारिता माथि सरकारले गरेको अमर्यादित व्यबहार र सो विषयमा सरकार तथा सत्तारूढ दलका नेताहरुका सार्वजनिक अभिव्यक्तिले सरकार र दल बिच नियन्त्रण र सन्तुलनको मूल कमानि खुस्किएको प्रष्ट भयो ।
#WeatherUpdate अक्टोबर २९–नोभेम्बर १ मा नेपालका धेरै ठाउँमा झरी, कतै भारी वर्षा र उच्च हिमालमा भारी हिमपातको सम्भावना छ। समय, ठाउँ र मात्रा फेरिन सक्छन्। किसानले मौसम हेरी मंगलबारअगावै धान भित्र्याउने योजना बनाउनुहोला। हिमाली यात्रीले अपडेट हेर्नुहोला। पूर्वतयारीका लागि👇
विध्वंस र हत्या जस्ता गतिविधि नेपाल भारत फ्रान्स चीन अमेरिका जहाँ जसले जोबाट जुनसुकै कारण वा जसका रिस इर्ष्याले गरिएको भएपनि मेरो चाहिँ समर्थन हुनसक्दैन।
@BhismaK62 तनहुँ शुक्लगण्डकी र गोरखाको केही भाग समेटेर सेती र मर्स्याङदीको पानी उपलब्ध गराउन मिल्ने ठाउँ उपयुक्त हुन्छ। मध्य पहाडी राजमार्गबाट सहज र तराईबाट धेरै उक्लिनु पनि नपर्ने। काठमाडौं उपत्यका र पोखरा उपत्यकाको सहज पहुँच पनि।
#WeatherUpdate ⛈️
आज र आगामी सात दिनको मौसम कस्तो रहला भनेर फेरि एउटा भिडियो बनाएको छु।
अहिलेसम्मको पूर्वानुमानअनुसार शनिबारसम्म वर्षाको सम्भावना छ भने घटस्थापनादेखि मौसम क्रमशः सुधार हुँदै जाने देखिन्छ। आज भने धेरै ठाउँमा हावाहुरीसहित वर्षा हुन सक्छ।
विस्तृत भिडियोमा👇
बिहिबार देखिको बर्षा किन नेपाल तिर आउदै छ त
भारतको उत्तरपश्चिम ( पन्जाब, हरियाणा, राजस्थान र दिल्ली सम्म) मनसून सकिएकोले त्यो ठाउँ बाट सुख्हा हावा आउदैछ
बंगालको खाडी बाट आउने न्युनाचापिय प्रणालीलाइ तेस्ले रोक्ने हुदा त्यो नेपालतिर आएर सबैभन्दा धेरै वर्षा गराउने देखिन्छ