"शिव" सूत्र हो "राम" आदर्श हो
"कृष्ण" ज्ञान हो "पतंजलि" योग हो
"बुद्ध" ध्यान हो.."महावीर" नियम हो..
"शंकराचार्य" तर्क हो.."गोरख" विधि हो..
"मीरा" प्रेम हो.."नानक" भक्ति हो .. र
यी सबै मिलेर मेरो सनातन धर्म महान बनेको छ।
जय श्री राम !! #सनातनवैदिकधर्म