Sarthak Digital Music Pvt. Ltd. is pioneer company in Nepali music industry. We work with famous Nepali artists with modern technologies in the audio & video.
काठमाण्डौं क्षेत्र नं -८ प्रदेश 'ख' बाट राप्रपाका केन्दिय सदस्य उधव थापा, काठमाडौ क्षेत्र नम्बर २ प्रदेश क बाट सुनिल केसि ख बाट राजु बिस्ट, काठमाडौं क्षेत्र न.९ प्रदेश सभा क बाट नुरज बज्राचार्य विजयि हुनु भएकोमा हार्दिक बधाई तथा शुभकामना ।
जय राष्ट्रवाद🇳🇵🇳🇵🇳🇵🇳🇵
तोसीमा तपाईंको जीत हामी युवाको जीत हो ।
अब तपाईको बुलन्द आवाज बाडीखाने बिरुद्ध संसदमा देख्न आतुर छौं ।
हार्दिक बधाई तपाईं र भोट दिने नदिने सबै सबै समर्थकलाई🙏🙏