श्री कृष्ण गोविंद हरे मुरारे
हे नाथ नारायण वासुदेवा,
श्री कृष्ण गोविंद हरे मुरारे
हे नाथ नारायण वासुदेवा !!
श्री कृष्ण जन्माष्टमी हार्दिक शुभ कामना ♥️㊗️🌹
मेरा प्रिय कलाकार, जयनंद लामा को दुखद निधन प्रति भावपूर्ण श्रद्धाञ्जली ! यो दुखद समयमा, भागवानले वहाको परिवर लाई शक्ती र साहस दिउन। उहाको अत्माले शान्ती पओस।