Devi's Falls - पाताले छाँगो 🇳🇵♥️
Devi's Falls is a waterfall located at Pokhara in Kaski District, Nepal.
The water forms a tunnel after reaching the bottom. This tunnel is approximately 500 feet (150 m) long and runs 100 feet (30 m) below ground level.
#DevisFall#pokhara
पोखराबाट जोमसोम उडेको तारा एयरको ९ एनएईटी टि्वनअटर विमान सम्पर्कविहीन भएको छ । १९ जना यात्रु लिएर विहान ९ बजेर ५५ मिनेटमा पोखराबाट उडेको जहाज सम्पर्कविहीन भएको हो ।
जनता समाजवादी पार्टी, नेपालले सिबिल इन्जिनियरिङ का विद्यार्थी सहनशील पौडेललाई उमेदवार वनयो। सवै भन्दा कान्छो उमेदवारका पाँच वर्षे कार्ययोजना यस्ता रहेछन् ।
जनता समाजवादी पार्टी, नेपालको तर्फबाट स्याङ्जा जिल्ला फेदिखोला गाउँपालिका वडा नं ४ को वडा सदस्यमा उम्मेदवारी दिएको छु । छाता चुनाव ☂️ चिन्हमा स्वस्तिक छाप लगाई अमुल्य मत दिनु हुन अनुरोध गर्दछु ।
'अग्रजलाइ सम्मान, युवालाइ मतदान'
#VoteForYouth#VoteForChange
भोट--- ☂️मा !!
नव बर्ष २०७९ सालको पावन अवसरमा स्वदेश तथा बिदेशमा रहनु हुने सम्पुर्ण आमाबुबा,दाजुभाइ,दिदीबहिनी, इष्टमित्र र आफन्तजनहरुमा सु स्वास्थ्य ,दिर्घायुको साथै उन्नति र प्रगतिको हार्दिक मङ्गलमय शुभकामना ब्यक्त गर्दछु।
दलित महिला चुनाव लाड्ने भनेको दलित महिला सदस्य पदमा हो भन्ने विभेदकारी मानसिकता र राजनितिक दरिद्रता बदल्न चहान्छु। आउँदो बैशाख ३० गतेको स्थानिय तहको निर्वाचनमा स्याङ्जा जिल्ला पुतलीबजार नगरपालिकाको मेयर पदको उमेदवार बन्न चाहन्छु।🙏तपाईंको अमुल्य सुझाव चाहन्छु।☂️ @PutalibazaarMun
https://t.co/izyVp4PQF0 via @YouTube मपनि जनयुद्धको एउटा सिपाइ हुनुको नाताले @PrakashSaput को गितमा जनयुद्धले गणतन्त्र दियो तर पिडा माथि थप्यो।गीतले जनयुद्धको विरोधगरेको छैन।क्रान्तिद्धरा सृजित पीडा दर्शाएको छ।व्यवस्था सगै अवस्था परिवर्तनका लागि क्रान्तिलाई नयाँ ढंगले अगाडि वढाउ!