थोरै भए पनि झुट बोल्न सिकाईदे
ए जिन्दगी मलाई पनि
आफ्ना संग नजिक हुन मन छ।
मेरा पिडा हरु लुकाउनु पनि सिकाइदे
ए जीन्दगी मलाइ पनि
झुट्टै भएनि एकैछिन हास्नु मन छ।।
तिमी बाट टाढा हुन मेरो बाध्यता
भए एक्लो आज रुन मेरो बाध्यता !!
मारी दियौ टुसाएका माया लाई नै
जिउन ��ाई विष छुन मेरो बाध्यता !!
हाँस्नु प्रिय सधैँ सधैँ म रोए पनी
चुप चाप तिमी सुन मेरो बाध्यता !!
क्रमशः 👇️
"अपेस्वरी बिश्व सुन्दरी र सम्पत्तिवाली वा धनै धन को संसार तिर नलाग्नुस्"
"बरु कुनै झुपडीमा जीवन काट्ने खुसिकासाथ बसेको अाखाँमा पर्दा ,
सम्झनुहोस्, "त्यो झुपडी महल का राजारानी भन्दा पनि महङ्गो छ ,अमूल्य छ"।💝
Ok Good Night🙏🙏
😘😘शुभबिहानी 🙏🙏
हजुर को मलाइ हेर्ने नजर लाइ शुभबिहानी
मलाइ फलो गर्ने जतिलाइ शुभबिहानी
मेरा टुइट हरु लाइक गर्ने जतिलाइपनि शुभबिहानी
मे��ा टुइट हरु RT गर्ने जतिलाइ सम्झना को सम्झना
र साथै मलाइ फोहोरो DM गर्ने लाइ मुखमा कालो पोतो!!!!!!!
🙏🙏☕☕
हुनत मनपर्ने कुराहरु भन्दा
मन नपर्ने कुराहरु नै बारम्बार
झल्को आउनेगर्छन!
मुन्छेहरु पनी उस्तै हो भन्न त सकिन्न
त्र डुब्न लागेको घाम देखेपछि
घरकाे ढाेका बन्द हुनेगर्छ
त्यसैले मनमा जे भएपनि
बास मुहारमा मुस्कान रहन आबस्यक हुन्छ।
#शुभबिहानि 🙏🙏
कसैले बम राख्या थाह पाउँदा पनि उफ्रँदै हेर्नजाने हामी नेपाली जनता हरु"
आज कसैले हाच्छिउँ गर्दापनि तर्सिन्छौँ
"अथार्थ"
आफ्नै हाच���छिउँ मा पनि शंकास्पद बन्छौँ
परिस्थिति ले जे सिकायो त्यो नै सबैभन्दा महत्त्वपूर्ण ज्ञान हुनेरहेछ जिन्नकिमा।।
#शुभदिन 🙏🙏