@elonmusk The Zighy to Ras Al Khaimah Maritime Canal (RAK Canal Project) offers a direct, secure, and permanent bypass to the geopolitically volatile Strait of Hormuz. By excavating a strategic canal across the narrowest stretch connecting Zighy Bay (Gulf of Oman) on the east to Ras Al Kh
The Zighy to Ras Al Khaimah Maritime Canal (RAK Canal Project) offers a direct, secure, and permanent bypass to the geopolitically volatile Strait of Hormuz. By excavating a strategic canal across the narrowest stretch connecting Zighy Bay on the east to RAK
@POTUS
मेस्सिलाइ भित्र्याउन नेपाली क्लब तयार अनि अब नेपालको क्लबमा खेल्न आऊ भनेर ट्रोल गर्नेले पैसा रेडि गर्दाहुन्छ,९८ अर्ब,१६करोड, ७३लाख,८७हजार,३ सय
यति पैसा जम्मा गर्दा नेपालको एउटा जिल्ला आउछ औकात हेरेर ट्रोलगर्नु नि
दमछ कोहि सग यती पैसा दिने छैनभन्ने के को सान
छ भने बोल नत्र चुप।
यहाँ सबका आँखा माथि उठ्छन्, सूर्यको उज्यालो हेर्न होइन...
यहाँ सबका आँखा माथि उठ्छन्, चन्द्रमाको सुन्दरता महसुस गर्न होइन...
यहाँ सबका आँखा माथि उठ्छन्, को कहिले खस्छन् भनेर!
- गोपाल योञ्जन
नचाहेको गर्नु जरुरी छैन
मन नपरेको सहनु पनि सकिदैंन ।
जब फलोब्याकनै नदिने लाइ
आफ्नो फलोविङ लिस्ट मा राखीदैन।
नसोच्नु आफु मात्र बाठो छु यो सन्सारमा
टुइट लेख्नु पनि मलाइ आउँछ।
मलाइ फलोब्याक लिएर अनफलो गर्ने लाइ
बाहुन कि छोरि हु म,न्वारान गर्नु पनि थाहा छ।।
🙏 शुभरात्री मित्रगण🙏
छेपारोको रङ्ग जस्तो बहुरङ्गी मान्छे भित्र
कस्तो तौल लगाएर खोज्छौ तिमी राम्रो मित्र !!
कता तिर भौतारिन्छौ अन्धकारमा मध्य राती
हात देउ आजीवन म बनुँला तिम्रो साथी !!
मनले मन नचिनेमा अन्योलमै बाँच्नु पर्ला
नफर्किने समयलाई सम्झेपछी आँशु झर्ला !!
#रात्री_कालिन अभिबादन प्रीयमन 💐❣️🙏