Networking, Networking, Networking; Good Contacts & Connections >>>> Step 2 CK Score >> USCE & impactful LORs >> Step 3 > Research Publications > Step 1 pass on the 1st attempt
( I'm just a beginner guys but this is what I have learned from my seniors)
#MedTwitter
आज टाँडीमा रहेको प्रादेशिक अस्पतालमा गइयो। त्यहाँ waiting lobby मा अधिकांश ( करिब ८०%) महिला हुनुन्थ्यो। देशका युवा पुरुष सबै विदेश गइसके कि भने भान भयो त। हजुरको केही तर्क छ भने प्रस्तुत गर्नु होला।
देश त नेताको र उनिहरुको कार्यकर्ताको मात्र न हो। उनिहरुको छोराछोरी पढाउनको लागि अमेरिका को हावर्ड छदै छ किन चाहियो नेपालमा बुढानिलकण्ठ जस्ता स्कूल। उपचार गर्नको लागि बैंकक थाइल्याण्ड छदै छ किन चाहियो नेपालमा अस्पताल।
आफूलाई फाइदा हुने भए -- तैँ चुप, मैँ चुप,
अरूलाई फाइदा हुने भए -- भ्रष्टाचार?
१२५ भोटले हारेँ, त्यो भिन्दै कुरा हो तर मैले चुनावी प्रचारको क्रममा सांसद विकास कोषका बारे जोडदार रूपमा विरोध गरेको थिएँ र सांसद भएको खण्डमा त्यो नलिने वाचा गरेको थिएँ।
अहिले बजेटमा हरेक सांसदलाई ५ करोडको दरले कूल ८ अर्बभन्दा बढी रकम छुट्याइएको छ। अब हेरी राख्नोस्, केही अपवाद सांसद बाहेक आफूलाई फाइदा हुने भएपछि सबैजना “चुप” रहने छन्। नेपालमा भ्रष्टाचार मौलाएको त्यसै होइन।
हाम्रो समग्र नैतिक धरातल नै पातालमा पुगिसक्यो! हामी आडम्बरका पुलिन्दा हौँ।
अस्पताल निर्माण गरिरहेका मेरा डाक्टर साथीहरू भन्छन्, रू ८ अर्बले ५० सैयाको १६ वटा अन्तर्राष्ट्रिय स्तरको अस्पताल निर्माण हुन सक्छ। त्यस्तै मेरा आर्किटेक्ट साथीहरू भन्छन्, रू ८ अर्बले कम्तिमा ३० वटा बुढानिलिकण्ठ शैलीका भव्य विद्यालयहरू निर्माण हुन सक्छ।
तर अब सांसद विकास कोषबाट नीतिगत भ्रष्टाचारको फाइदा लिने सांसदहरूले आफ्नो निर्वाचन क्षेत्रमा अर्को पटक आफूलाई जित्न सजिलो हुने गरी रकम परिचालन गर्ने व्यवस्था मिलाउने छन्। मान्छेको जस्तै देशको नियति पनि भाविले नै कोरेको हुने रहेछ!
यो व्यवस्था सुध्रन्छ भन्ने आशा गर्नु
“गधालाई धोएर गाई बन्छ” भनेर आशा गर्नु जस्तै हो।
पहिलेका राष्ट्रपतिको कुरै नगरौँ, तिनका कुकर्म सबै इतिहास भइसके। अहिलेका राष्ट्रपतिबाट धेरैले आशा गरेको होइन? अनि राष्ट्रपति राजनीतिबाट माथि हुनुपर्छ भनेको होइन?
१। राष्ट्रपति हुनेवित्तिकै रामचन्द्र पौडेलले एकजना अर्थ विज्ञलाई के भने थाहा छ? “म त तपाईंको पक्षमैँ हो तर हाम्रो सभापतिले नै मान्नु हुन्न, त्यसैले नियुक्ति गर्न नसकिने भयो!” देशको राष्ट्रपतिको “सभापति” हुन्छ?
२। राष्ट्रपति भनेको देशको संविधान र कानूनको संरक्षक होइन? सर्वोच्च अदालतको पूर्ण फैसला नै नआइ राष्ट्रपतिले आम माफी दिने कुन कानूनमा लेखिएको छ?
३। अनि नौ महिनाअघि निष्क्रिय भएको नागरिकता विधेयक नयाँ संसदमा फेरि छलफल हुनु पर्छ कि पर्दैन? नयाँ संसद र नयाँ राष्ट्रपति नयाँ जनादेशबाट बनेको होइन? अनि सरकारले राष्ट्रपतिलाई अनुमोदनका लागि विधेयक सिफारिस गर्न मिल्छ? विधेयक संसदबाट र अध्यादेश सरकारबाट जाने होइन? जे पनि गरिदिने?
राष्ट्रपति भएको ३ महिना नपुग्दैका हर्कत हुन् यी।
नेपाली काङ्ग्रेसले संबैधानिक राजसंस्था त्यागेर गणतन्त्रमा जाने निर्णय गरेको पत्र लिएर रामचन्द्र पौडेल पार्टीका संस्थापक नेता कृष्णप्रसाद भट्टराईकमा जाँदा भट्टराईले पौडेललाई लोप्पो खुवाउँदै भनेका थिए रे “पद त पाउलास, देश चैँ सक्ने भईस्।“ भट्टराईको भविष्यवाणी सत्य सावित हुने दिशामा हामी जोडतोडले दौडिरहेका छौँ।
गणतन्त्रको टोपी लगाएपछि शहरमा पूर्णत: निर्वश्त्र दौडिए पनि ताली पिट्नेहरूको कमी छैन। भिरबाट नखसेसम्म यसैगरि ताली पिटीरहनोस्। तपाईंहरूसँगै देश पनि भिरबाट खस्ने भयो – पीडा त्यसमा छ।
यति भन्दै गर्दा मेरो दृष्टिकोणसँग असहमति राख्नेले भन्नेछन्: के राजा हुँदा सबै ठिक थियो? नमिता/सुमिता हत्याकाण्ड कहिले भयो?
राजा हुँदा सबै ठिक थियो भनेर मैले कहिल्यै भनिन। तर स्वतन्त्र विज्ञहरूसँग बुझे हुन्छ, राजा हुँदा कुकर्म, हत्या-हिंसा र राष्ट्रघाती कार्य कति भयो अनि राजा नहुँदा कुकर्म, हत्या-हिंसा र राष्ट्रघाती कार्य कति भयो?
अति भइसक्यो। मान्नुहोस्, देशका लागि एक पटक फेरि राजा, राजनीतिक दल र जनता “नवीन समझदारी” मा नपुग्ने हो भने २८ पटक सगरमाथा आरोहण गर्ने कामिरिता शेर्पाका लागि मात्र होइन, यो देश हाम्रा सन्तानका लागि पनि बस्न अयोग्य हुनेछ।
@RaameshKoirala टिकापुर घटना आममाफी:नेपालमा
प्रहरीको संघ संगठन, @NepalPoliceHQ ,
Retired प्रहरी वा यस्तै खाले प्रहरीको हकहितको लागि संगठन पनि हुँदो हो। उनीहरुले केहि बोलेका छन् कि छैनन् ?खै आफ्नै प्रसासन भित्र यस्तो चरम र निन्दनीय घटना घट्दा पनि चुप लाग्ने नेपाल प्रहरी को ठुलो कम्जोर हो।
The quarter-finals are starting. Argentina is my favorite for this World Cup. In 2014 his teammates seemed to be waiting for Lionel Messi to solve everything on his own against us - in 2022 they play for him. More on that in my latest @guardian column.
👉🏼 https://t.co/FsLegOTyu9
भोलि भोट हाल्न जाँदा मतदान केन्द्र रहेको विद्यालयको अवस्था हेरेर आउनुहोला। विद्यालयलाई यति जीर्ण बनाउनेले देश कसरी बनाउलान् भनी सोचेर मात्र मतदान गर्नुहोला।
( सामाजिक संजालमा भेटिएको )
Hindu scripture is the collection of scientific facts and figures.
A biologist believes that humans evolve from fish which is already described in Hindu scriptures " The first avatar of Lord Bishnu is Matsya Avatar"
#justgreat