अनि अर्का थरी चाहिँ आमा नफर्किएको भए पनि हुन्थ्यो भन्दै दुःख मनाउ पनि गर्दै छन् रे त्यतै सञ्जाल तिरै। मान्छेका दुःख पनि कति थरी हुन् क्या? यि सबैका दुःख चाहिँ अब भगवान पशुपतिनाथले मात्रै पार लगाउन सक्छन् भन्ने आंकलन रह्यो है मेरो चाहिँ। 🙏
कामविशेषले लामो समयदेखि बाहिरै रहनुभएकी घामघरकी आमा हालसालै घर फर्किनुभएपछि बाको अवहेलनामा परी पटक-पटक हप्कीदप्की र चड्कन खाएका एकथरी छोराछोरीहरू दौडिँदै गएर अब आमाको काखमा लुटपुटिन पाइने भयो भनेर दङ्ग परिरहेका देखिन्छन् रे सामाजिक सञ्जालहरूमा।++
तपाईं उमेर, विचार, अनुभव र योग्यता सबै हिसाबले अब्बल हुनुहुन्छ। तपाईंका हरेक बोली र विचारले कसै न कसैलाई प्रभावित पारिरहेको हुन्छ। अब तपाईं आफैं सञ्जालमा आएर सामान्य विषय वस्तुमा पनि अरूसँग पौठेजोरी खेल्नु हुन्छ भने अरूबाट चाहिँ तपाईं के अपेक्षा गर्नु हुन्छ महोदय?
@Nepalipost तपाईंको उमेर, विचार, अनुभव र योग्यता सबै हिसाबले अब्बल हुनुहुन्छ। तपाईंका हरेक बोली र विचारले कसै न कसैलाई प्रभावित पारिरहेको हुन्छ। अब तपाईं आफैं सञ्जालमा आएर सामान्य विषय वस्तुमा पनि अरूसँग पौठेजोरी खेल्नु हुन्छ भने अरूबाट चाहिँ तपाईं के अपेक्षा गर्नु हुन्छ महोदय?
@Nepalipost बालेनको F word सम्बन्धी स्टाटसलाई समर्थन गर्नेहरू यदि कसैले बालेनकै स्टाटसको मुन्तिर उसको आमालाई र श्रीमतीलाई समेत 'F' जोडेर स्टाटस लेख्यो भने त्यो स्वीकार्य हुन्छ कि हुन्न तिमीहरूलाई?
@Nepalipost संविधानमा टेक्नु र संविधानलाई कुल्चिनु भन्ने कुराको अर्थ के के हुने रहेछ? मैले बुझेको टेक्नु र कुल्चीनु त एउटै हो । फेरि मान्छेले संविधानमा टेकेर गरेको काम चाहिँ संवैधानिक र संविधानलाई कुल्चिएर गरेको काम चाहिँ असंवैधानिक भनेर व्याख्या गरिरहेको सुनिन्छ।