बेद गिता पुराण उपनिषद् पढ्न UK र US का युनिभर्सिटी जानुपर्ने त भैसक्यो यसै गरी हाम्रो दासत्ता रुपी मगज लाई थोरै भएपनि सफा गर्न सकिनौ भने हाम्रा सन्ततिले उतैका संग्रहालयमा मात्र बिक्रम संम्बत र नेपाल संम्वत्को पात्रो भेट्नेछन
नेपालीहरु आजकल आफ्नो भाग्य
कर्म लगन,मेहनत परिश्रम समयममा
होइन?GIFघडीमा धेरै बिश्वास गर्छन
नपत्याय दिनहुुँ ती उ हरु मा लगातार
touch to clockपठाउनेलाई सोध्नुस
ईश ट्विटरमा केटीको प्यारो
हुने मन छ भने हेर केटा हो
केटीको प्रतेक ट्विटमा राम्रो
र सकारात्मक....मेन्सन गर्ने
अनि उनलेे लेखेको..हाछ्यु
खोकेको आदि इत्यादी सबै
ट्विट लाई...RT र फेब गर्ने
अनि मात्रै तम्रा…...पनि हेर्छ
#नयाँलाई_सुझाव#F.F.T.
मलाई नयाँ बर्ष लाग्न लागेको
खुशी भन्दा पनि नयाँ..महीना
लाग्न लागेकोमा...खुशी हुन्छ
किनभने मेरो मेहनत परिश्रम
फल जहिल्यैपनि नयाँ महिना
लागेपछि मात्रै आम्च.😋😅
नेपाल यस्तो देशहो जहाँ मधेसी
धोती लाएर पनि बकाएदा म यो
देशको प्युर... नेपाली हो भन्छन
पहाडी चही म नेपालको नेपाली
हुं भनेर टाउकोमा टोपी लाउछन
#सन्दर्भ_टोपी_दिबश_को...😅