- "भाषण अनि जादू वा चमत्कारले यो देश बनेको होइन र बन्दैन पनि"
- "नेपाली विश्वमा जहाँ रहेपनि नेपालीमुलको भन्ने नै हुन्छ । त्यसैले राष्ट्रको प्रतिष्ठासंग नेपालीको प्रतिष्ठा पनि संगै जोडिएको हुन्छ । मुलुक स्थायी वा अस्थायी रुपले छोडदैमा देशसंगको सम्बन्ध तोडिन सक्दैन"
- "नेतृत्वले पटक पटक युवालाई प्रयोग मात्र गर्ने तर उनीहरुको आवश्यकता बुझेर काम नगर्ने प्रवृत्तिले युवामा असन्तोष जन्मेर देशमा जनधनको हानी भयो"
- "स्वचालित व्यक्तिले राष्ट्रको हित खोज्दै जान्छ, परिचालित व्यक्तिले अर्काको मित खोज्दै हिँड्छ"
- "पृथ्वीपथले वकालत गरेको राष्ट्रिय स्वतन्त्रता, सबैतहका भ्रष्टाचारलाई दण्डनीय अपराध मान्ने र कसैप्रति “घाह” नराख्ने शान्तिक्षेत्र नेपाल नै हाम्रा अभिष्ट र मार्गचित्र हुन"
इनले भ्रम फैलाएकै हो भने प्रमाण दिएर काउन्टर गर न। तिमीहरूको त्यत्रो साइबर सेना पैसा दिएर पालेका छौ, के गर्दैछन??
@shishirdahal ले त प्रमाण र तर्क दिएर बोल्छन त्यसलाई गलत प्रमाणित गरे कुरै सक्किगो नि
https://t.co/7X2QsWaDJH