निम्तो !
भोलि (२ असार २०८३, मंगलबार) दिउँसो ३ बजे
संविधान संशोधनसम्बन्धी कार्यदलको कार्यप्रक्रिया र संशोधनका मूल विषय
वक्ताहरू :
रेखा शर्मा, नेता, नेपाली कम्युनिष्ट पार्टी
डा. सुरेन्द्र झा, नेता, जनता समाजवादी पार्टी नेपाल
स्थान : मार्टिन चौतारी सभाकक्ष, थापाथली, काठमाडौँ
📢 New Publication
DRCN’s “HoR Election 2026: Observation Report” provides a nationwide assessment of Nepal’s federal election, covering election management, campaign, digital outreach, security, etc.
Read:
English: https://t.co/RDHsNb1e4y
नेपाली: https://t.co/adKhieYU6e
मार्टिन चौतारीको नयाँ प्रकाशन
समाज अध्ययन (अंक २१, २०८३) प्रकाशित भयो ।
विषय सूची
https://t.co/K7J2SVk7IB
यो जर्नल मार्टिन चौतारी, थापाथलीमा (01-5338050) उपलब्ध छ ।
डीआरसीएनले प्रतिनिधिसभा निर्वाचन २०८२ सम्बन्धी आफ्नो पर्यवेक्षण प्रतिवेदन आगामी जुन ८, २०२६ मा सार्वजनिक गर्ने भएको छ। प्रतिवेदन सार्वजनिक गर्नुअघि DRCN ले उक्त प्रतिवेदन निर्वाचन आयोगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त, आयुक्तहरू तथा सचिवलाई हस्तान्तरण गरेको छ।
#Election#Nepal
सबैलाई निम्तो !
विषय:
सुकुमबासी व्यवस्थापनको न्यायिक समाधान के हो?
वक्ता:
कविता बाहिङ, अधिवक्ता/अभियन्ता/आलय नेपाल र राजुप्रसाद चापागाई, वरिष्ठ अधिवक्ता/जवाफदेहिता निगरानी समिति
मिति, समय र स्थान:
५ जेठ २०८३ (मंगलबार, दिउँसो ३ बजे)
मार्टिन चौतारी, थापाथली, काठमाडौँ
नयाँ परिवेशमा नयाँ जनादेश लिएर नयाँ सरकार बनेको छ । बालेन शाहको नेतृत्वमा नयाँ सरकार बन्नुको पृष्ठभूमि, यो सरकारको सुरूआती गतिविधि र त्यसका संकेतबारे अनुसन्धाता युवराज आचार्यको प्रस्तुति, भोलिको डेमोक्रेसी डायलगमा ।
छलफल कार्यक्रममा सहभागी हुन चाहने सबैलाई निम्तो !
विषय :
नयाँ सरकार: स्रोत, शैली र सन्देश
वक्ता:
युवराज आचार्य, राजनीतिक अनुसन्धाता
मिति, समय तथा स्थान :
वैशाख ८, २०८३ /April 21, 2026 (मंगलबार, दिउँसो ३:०० बजे)
मार्टिन चौतारी, थापाथली, काठमाडौँ
My take on how government should view AI ( link in the replh )
“विश्वका ती ठूला देश र संस्था, जसले सफ्टवेयर उद्योगको आधार बनाएका छन्, AI बनाएका छन्, र आधुनिक शिक्षाका धेरै आधारभूत सिद्धान्तहरूलाई संस्थागत गरेका छन्, तिनै ठाउँमा अहिले “आउँदो ५ देखि १० वर्षमा विश्वविद्यालयको स्वरूप के हुन्छ?”, “विश्वविद्यालयमा बिद्द्यार्थी हुन्छन कि हूँदैनन्?”, “कुन सीप पढाउने?”, “कुन प्रकारको जागिर टिक्छ वा हराउँछ?” भन्ने बहस निरन्तर चलिरहेको छ। जुन मुलुकहरुले बिज्ञानका नियमहरु पत्ता लगाए, तिनै मुलुक भयबित भएका बेला हामी ढुक्कले बस्नु फलदायी हुँदैन। सरकारले हतार नगरी, नियमहरु परिवर्तन गर्दा, AI मा काम गरेका प्राबिधिकसंग छलफल गरी, कुरा बुझी, यी सबैकुरा समेट्ने गरी नियम बनाउनु पर्छ। कोचिङ्ग सेन्टर बन्द गर्ने जस्ता बेकार एजेन्डामा ब्यान्डविथ खर्चिनु हुदैन। बरु बेलैमा ध्यान नपुर्याए, कोचिङ्ग सेन्टर हैन, विश्वविद्यालयनै बन्द हुने अवस्था आउदैन भन्न सकिन्न।”
भोलि (चैत ३, २०८२) मंगलबार दिउँसो ३:०० बजे
छलफल कार्यक्रममा सहभागी हुन चाहने सबैलाई निम्तो !
विषय :
‘विशेष निर्वाचन’ का विशेषताहरू
वक्ता:
रीता साह, लेखक/अनुसन्धाता र यजस्वी राई, सभापति, युथ कांग्रेस नेपाल/सामाजिक अभियन्ता
स्थान :
मार्टिन चौतारी, थापाथली, काठमाडौँ
संयोग--
सन्धिकालमा मेरो नयाँ किताब "सन्धिकाल" को तात्तातो कपी हात पर्यो।
अब चाँडै नै बजारमा।
आवरणमा मेरो नाम छ, तर पृष्ठभूमिमा मलाई सघाउने धेरै हुनुहुन्छ। उहाँहरू सबैप्रति हार्दिक आभार।
Happening tomorrow (February 17, 2026)
सबैलाई निम्तो !
विषय:
मेरो पहिलो मत : अधिकार र जिम्मेवारी
वक्ता:
अरुण सिंह नेपाली र मोनीषा चौधरी; पहिलो पटकको मतदाता, प्रतिनिधिसभा सदस्य निर्वाचन, २०८२
मिति, समय तथा स्थान:
फागुन ५, २०८२, दिउँसो ३:०० बजे
मार्टिन चौतारी, थापाथली, काठमाडौँ
DRCN PSU–19 is out!
“House of Representatives Election 2026: Political Context and Election Management” offers a snapshot of Nepal’s pre-election landscape.
Read the update:
English Version: https://t.co/pdjoqLWyYW
नेपाली संस्करण: https://t.co/pHoq4c3fOX
DRCN researchers Ankalal Chalaune, Kunsang, and Chiran Manandhar highlight the growing debate on the role of regional political parties in Nepal’s evolving federal system, with inclusion and representation at the core of democratic strengthening. https://t.co/TWgpSaEpZB
सहभागी हुन चाहने सबैलाई निम्तो!
विषय:
राजनीतिक अस्थिरताको बीचमा सार्वजनिक सेवाः जनअपेक्षा र राज्यका चुनौती
वक्ता:
विद्याधर मल्लिक, पूर्वमन्त्री तथा पूर्वप्रशासक
मिति, समय तथा स्थान:
माघ ६, २०८२/January 20, 2026 (मंगलबार, दिउँसो ३:०० बजे)
मार्टिन चौतारी, थापाथली, काठमाडौँ
सबैलाई निम्तो !
विषय :
नयाँ राजनीतिक दलको उदय र पुराना दलको पुनर्गठनको बहस
वक्ता :
केशव दाहाल, लेखक/राजनीतिक अभियन्ता र नुमा लिम्बु (चञ्चला), अध्यक्ष, समावेशी समाजवादी पार्टी
मिति, समय तथा स्थान :
पुस १, २०८२ (मंगलबार, दिउँसो ३:०० बजे)
मार्टिन चौतारी, थापाथली, काठमाडौँ
सबैलाई निम्तो!
विषय:
दलीय राजनीति र राजनीतिक अभियानको दोसाँधमा जेन–जी समूह
वक्ता:
माजित अन्सारी, लिगल अवेयरनेश क्याम्पेनर मोनिका निरौला, क्वेयर इन्टरसेक्शनल फेमिनिस्ट एक्टिभिस्ट
मिति, समय तथा स्थान:
मंसिर २, २०८२ (मंगलबार, दिउँसो ३ बजे)
मार्टिन चौतारी, थापाथली, काठमाडौँ