सम्माननीय प्रधानमन्त्री एवं नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठानको कुलपतिज्यू द्वारा उक्त प्रतिष्ठानको उपकुलपति पदमा नियुक्त प्रा. डा. जनार्दन लामीछानेज्यूलाई नियुक्ती पत्र हस्तान्तरण गरि शपथ ग्रहण गराईयो ।
तँ चाहे जति नै शक्तिशाली पदमा विराजमान भएर बस। चाहे पदबाट बाहिर रहंदा विश्वको कुनै पनि कुनामा लुकेर नै किन नबस। याद गर! एक दिन यसको बदला यहि देशका वीर सपूतले लिएर छोड्ने छ।किनकि भक्ति थापा र बहादुर शाहको रगत अहिले पनि त्यही नेपाली भूमिमा आलै छ। सिंहदरबार जलाउनेलाई कारबाही होला त?
बराहक्षेत्र कालाबन्जार र बाङ्गे तिरको डुबान बारे देखाउँदैथें काठमाडौँ माइतीघरमै डुबेको देख्दा विलखबन्दमा परियो ! कता देखाउने कता भन्ने ! सरकार...do something if you are there.
जल्ने विरोधी जल्दै गर्छ ! हाम्रो श्रमदान चल्दै गर्छ !! आज गरियो अर्को पुल उद्घाटन ! अब सुम्निमापारुहाङ प्रतिमा सहितको साँस्कृतिक सम्पदा तर्फ मोडियो महाअभियान ! जय माटो !
मैले प्रतिनिधि सभाको ९ जना माननीय सदस्यज्यूहरूलाई नेपाल विज्ञान तथा प्रविधि प्रतिष्ठान (NAST) मा निमन्त्रणा गरेर भ्रमण गराएँ । नास्टले यति धेरै माननीयज्यूहरुलाई देखेको सायद पहिलो पटक होला। अब धेरै भन्दा धेरै राजनितिज्ञहरुलाई त्यहाँ बारम्वार भ्रमण र अवलोकन गराईनेछ। धन्यवाद माननीयज्यूहरु🙏🙏🙏
कसैले आफै आत्महत्या गर्छ भन्ने सरकार जिम्मेवारी लिन्न हुदैन ।
हामी जस्तो हजारौं गरिबको कर माथी खेलवाड बन्द गर ।
आफै मृत्यु रोज्नेलाई कसले रोक्न सक्दैन ।
यसरी किन पिट्या 'बच्चा'लाई? कहाँकाे शिक्षालय हाे याे? भिडियो नयाँ हाे कि पुरानाे- त्याे थाहा भएन! तर, शिक्षिकाकाे घिनलाग्दाे रबैया मन परेन, किन यति क्रूर बन्छाैं हे मनुष्य...
पहिचानकाे हाेस्, तुरुन्तै कारबाही हाेस्
यो बालकलाई मैले मेरो व्यक्तिगत तर्फबाट रु. ५० हजार सहयोग गर्ने भएँ ! तिम्लाई यो सरकारले दिएको चोटमा मेरो तर्फबाट सानो मलमपट्टी ! तिमी रुँदा तिमी सङ्गै रुन सकिंन भनें ! के अर्थ भो र दु:खमा तिम्रो हुन सकिंन भनें !
पाखे नेपालीहरुले खोजेको यहि थियो अब राम्रो भयो। ती पाखे पत्रकारहरु ले पाखे बुद्धिजीवीलाई यो देखेर भित्र भित्रै कति हड्डी हाँसेको होला? हिजै देखि अब हाम्रो उद्देश्य पुरा भयो भन्दै पार्टी गरि सक्यो होला।
हामी हामी नै हौँ , कसैले सुधारेर सुध्रने, सपारेर सप्रने, भनेको मान्ने होइन।
आफूले चाहे जस्तो मनपरी गर्न पाउनु नै "गणतन्त्र" को विशुद परिभाषा हो।
चिनीकाजी जिन्नावात!!!