@BinodClimate हो, तपाईंको निरन्तर आफ्नो विषयमा लागि रहने स्वभाव मौसम अनुमानको काम भन्दा सुन्दर लाग्यो। आफ्नो बाहेक अरुको क्षेत्रको बढी जान्ने मौषमी झारपात र खुकुरी चलाएर कालो बादल भगाउने हरुपनि यहाँ बिच बीचमा कति निस्के।तपाईंको दिन सधैं सुखद सुमधुर रहोस्।तपाईहरुसबैलाई धन्यबाद सहित 🙏
https://t.co/Wj38in9Yks
Prof Uttam Lal Rajbhandari,MIT , molecular biology and genetic engineering
Heard he was born in Patan ( Kwalakhu?)
Feeling so proud to listen to him
. God bless Prof Uttam !
Please have a look if you're interested. 🙏
@BipinLAW स्कूल अफ ल मा एसोसिएट लाई प्राध्यापक मा प्रोमोसन गर्दा अस्पतालबाट डा बोलाएर अन्तर्वार्ता लिन लागेको जस्तो भयो । खैर रिसर्च का कुरा हरु सोध्न सक्लान्। नामै काफी छ संसदीय समिति। दलीय झुकाव नहुनु त नखरा मात्र हाे।
@GokulPBaskota सबैलाई मौका दिएको हो जनता ले। देश छोडेर आफ्नो घर बनाउन लागे। गुट बन्दि। निर्मम सर्वसत्तावादी अहंकार। धेरैले बनाउनै खोजेको थियो। तर एक्लै काफी साबित भए तहसनहस बनाउन। अब फेरि भूमिगत हुनुस्। अर्ध भूमिगत हुनुस्।मजा आउछ।
@BipinLAW बिहान उठ्दा कति धेरै साथीहरु गै सक्नुभएको रहेछ। सबै घुनमा पिसिए। राम्रा पनि थिए। तयारी र होमवर्क हेर्दा युवाहरुको यो एक्सन पूरै frustration को explosive panservicing लागिराछ। सोंच्न नसकिने स्पीड। राम्रा फेरि लिउन। उपचार तयारी नि राम्रै होलान् यै सोचु अब।
@BipinLAW आकडेमिक तथा कानुनक्षेत्रका निरन्तर अधययन शिल प्राध्यापक डिन जो सरकार आए पनि पछाडि बाट ज्ञानको टर्च बालेर सहीबाटो मा हिँड्न प्रेरित गर्नु हुन्छ। सरकार जोकोई आउन सक्छ ।राष्ट्रको लागि constructive thought flow गर्नु हुने जो कोई प्राज्ञिकलाई देश ले चिन्नुपर्छ। सरकारले हीरा चिनोश।
@agri_dibu Rato batti bale pachi malai hatar thiyo vanera kaha huncha. Rokinu parcha. Samaye hunjel ukhan kabita sayeri blaa blaa... ani janta ko kura rakhn diyena hepyo apmaaan vo etc etc.. irrelevant numskull talks predominant . Very few present with unbiased data and research.
@thapagk Strategists and think-tanks never surface in media supporting the persons they work for . Seems Just opposite happened in your case. High IQs are most of the time better for just themselves. If you are in dilemma just do the opposite of what they have said.
Best wishes🙏