राष्ट्रिय प्रजातान्त्रिक भुतपुर्व सैनिक संगठनकाे केन्द्रीय अध्यक्षमा नेपाली सेनाका अवकाश प्राप्त महासेनानी प्रकाश जङ्ग कार्की ज्यु सर्वसम्मत निर्वाचित । नब निर्वाचित अध्यक्ष ज्यु लगायत सम्पुर्ण केन्द्रीय कार्यसमिति लाई धेरै धेरै बधाइ ..
राष्ट्रिय प्रजातन्त्र पाटीले सम्पुर्ण आफ्नो पार्टी कार्यालयमा ग्रेटर नेपालको नक्सा स्थापित गरेको छ।#back#of#india
🇳🇵जय राष्ट्रियवाद 🇳🇵
🇳🇵जय स्वाभिमान 🇳🇵
🇳🇵जय नेपाल 🇳🇵🇳🇵🇳🇵
🚩 जय सम्भो🚩
नक्कली भुटानी शरणार्थी प्रकरण लगायत सबै खालका भ्रष्टाचार र भ्रष्टाचारीका विरुद्ध राष्ट्रिय प्रजातन्त्र पार्टीले जेठ ४ गते बसन्तपुर काठमाडौँमा विरोध सभाको आयोजन�� गर्ने भएको छ।
व्यापक जन सहभागिताका लागि हार्दिक आमन्त्रण गर्दछु। 🇳🇵🇳🇵🚩🚩🚩🚩🚩🚩🇳🇵🚩🚩🚩🚩🚩🚩🚩🚩🚩