जरूरी छैन जिन्दगी यस्तै हुनु पर्छ भन्ने । कसरी हुन्छ जिन्दगी बिताउने हो । प्रकृयामा यी सबै उतार-चढ़ाव हुन्छन् । कहिले उकालो, कहिले ओरालो, कहिले सम्म ..
Thank u @MeerFoundation for the initiative of #ToGetHerTransformed and best of luck and health to the 120 ladies whose surgeries are underway. And all the docs who r helping us with this noble cause.
दिक्कलाग्दा समाचार पढेर, यो देशका 'नेतृत्व तह' का व्यक्तिहरुको चर्तिकला हेरेर, जताततैको भांडभैलोको बारे सुनेर वास्तवमा म यति हताश भैसकें, थाहा छैन अरु कसरी अझै सकारात्मक भइराख्नु भएको छ । विकासको आश गर्दा ग़र्दै हामी अघिको (सर्वसाधारण) पुस्ता बित्यो । +
मलाई सबैभन्दा धेरै डर लाग्छ, हराउँछु, बिर्सीन्छु, र गुमाउँछु भनेर । चाबी, घर पुग्ने बाटो, सम्बन्ध, प्रेम, साथी, होस, चेत, कर्तव्य, दायित्व, विश्वास, स्वाभिमान, जिजीविषा...
आजभोली
अनलाइनमा देखिने साथी र
पुस्तकालयको पुस्तक
उस्तै उस्तै लाग्छ
बस हुन्छन मात्रै
पुस्तकालयको पुस्तक पनि
सबै पढीन्न
चहियीएसी मात्रै खोज्ने हो
अनलाइनको साथी पनि
काम परेसी मात्रै बोल्ने हो
आजकल
अनलाइनमा देखिने साथी र
पुस्तकालयका पुस्तक
उस्तै उस्तै लाग्छ
एकमानेमा "संग्रहीत"