जिल्ला ट्राफिक प्रहरी कार्यालय, चितवनको अनुरोध
सूचना सूचना सूचना
विषय :- बाटो अबरुद्ध सम्बन्धी ।
मिति २०८३/०५/१४ गते धादिङको को बेनिघाट रोराङ् गा.पा.०७ कृष्णभीरमा बाढीको कारणले बाटो भासिएकाले बाटो दुई तर्फी अवरोध भएकोले नारायणघाटबाट काठमाण्डौं जाने र आउने सबै किसीमका सवारी साधनहरु अर्को सूचना प्रकाशीत नभएसम्मको लागि बाटो पूर्णरुपमा बन्द रहेको व्यहोरा सबैमा जानकारीको लागि अनुरोध गरिएको छ ।
👉 कृपया जोखिमयुक्त स्थानमा नबस्नुहोस्।
👉 सम्बन्धित निकायको निर्देशन पालना गर्नुहोस्।
👉 आफ्नो तथा परिवारको सुरक्षालाई पहिलो प्राथमिकता दिनुहोस्।
सतर्क रहौँ, सुरक्षित रहौँ। 🙏
@USAmbUN@CatholicRelief@USEmbassyNepal Thank you excellency.
Why not donate the money directly to the prime ministers fund than routing through NGO?
Expecting a bigger helping hands in the time of this emergency.
🙏🏼🫡
The PM fund should share a real time fund deposit so that people are encouraged more to help.
Also, there MUST be a mechanism to share the transparency of the amount utilized and spent. This always saves the speculation.
अफवाह/असूचनाहरू नफैलाउँ बिन्ति।
यो राष्ट्रिय संकटको बेला हो। राजनीति अरु बेला गर्नुहोला। सकिन्छ, राज्यकोषमा सीधै राहत रकम जम्मा गरौं।
नेपाल राष्ट्र बैंकमार्फत सहजै र सीधै प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रकम जम्मा हुने व्यवस्थाका लागि व्यवस्था मिलाइँदै छ। अहिलेलाई आधारिक अकाउन्ट् नम्बरहरू यहाँ शेयर गरेको छु।🙏🙏
***सबैमा अनुरोध***
विपद्को यो समयमा कुनै पनि सूचना, फोटो/भिडियो आधिकारिक हो/होइन यकिन गरेर मात्र पोस्ट वा सेयर गर्नु हुन अनुरोध छ । सही र आधिकारिक सूचना मात्र सम्प्रेषण गरौं, भ्रामक सूचनाको पछि नलागौं।
@moha_nepal
मेटाले आफ्ना प्लेटफर्महरू (फेसबुक, इन्स्टाग्राम) ले किशोरकिशोरीलाई लत लगाएको र मानसिक स्वास्थ्यमा हानि पुर्याएको आरोपमा $17.1 billion सम्मको ऐतिहासिक सहमति गरेको छ -- टेक कम्पनीले तिरेको सबैभन्दा ठूलो रकमहरूमध्ये एक।
महत्त्वपूर्ण के छ भने, मेटाले प्रोडक्ट नै बदल्न सहमति जनाएको छ: किशोरका लागि दैनिक २ घण्टाको समय सीमा, राति १२–६ बजेसम्म प्रयोगमा रोक, रातिको नोटिफिकेसन बन्द, र "लाइक" गणना/ब्युटी फिल्टर हटाउने प्रतिबद्धता।
वर्षौंसम्म नियमनबाट जोगिँदै आएका ठूला टेक कम्पनीहरूका लागि यो एउटा टर्निङ पोइन्ट हुन सक्छ, र विश्वभर (अस्ट्रेलिया, EU लगायत) बढ्दो दबाबसँगै यो बहस नेपालका लागि पनि सान्दर्भिक छ।
https://t.co/lPTM0IQVF9
In case you’re working with AI or building the AI infrastructure - please apply to speak
Last year was a blast and we’d like this year to be a bigger, grander and more indepth learning/sharing experience
@theo But they have taken care of it already, the agent stopped working citing low usage - prompting to try when usage returns. If there is credit, it depletes the credit first.
@handiworknyc@Prathkum Yes they do get their IQ heightened when we ask to check other's work. When they solely work on a project, they waste so much time and tokens to just get one thing done.
Such are the days when we need all frontier AI subscriptions 😌