कस्सम यो फलाना ले यो गर्यो ढिस्काना ले उ गर्यो भनेर कति चियो गर्न सकेको मान्छेहरु , अरे यार आफुलाई हेर आफ्नो परिवार हेर खुशी हुन सिक के व्यर्थ जान्ने किन हुन्छौ।
किशोर श्रेष्ठले ‘समाचार’ नै लेखेको मानेका छौ भने उसको समाचार साभार गरेर (फोटो-पहिचान सहित) छापेर ऐक्यवद्धता देखाउनुस् पत्रकार/सम्पादकज्यूहरु।
त्यति गर्न लाज लाग्छ भने चुप लागेर बस्नुस्। समाचार लेखेरै आधारमा पक्राउ गर्यो त भन्दै नभन्नुस्😂😂
देशको धरातलीय अवस्था यस्तो छ !
संसार बुझेको भनिएका हाम्रा अर्थमन्त्री भन्छन् -
" ३५ सय तिरेर एक लाखकै सुबिधा लिन पाइन्न" !
..
खासमा कि,
हामीलाई संसार बुझेको मान्छे चाहिएको होइन , अलिअली भएपनी गाउँ समाजको धरातल बुझेको मानिस चाहिएको हो !
..
खासमा कि ,जतिसुकै ठु...लो बिज्ञता भएपनी Basic Empathy भएन भने त्यो स्वय शून्यमा परिणत हुनेरहेछ !
..
इतिश्री 🙏
आज मन अत्यन्तै भारी भएको छ। 💔
म्याग्दिले फेरि आफ्नो एउटा अमूल्य हिरा गुमाएको छ। विश्वलाई नेपालको साहस, आत्मविश्वास र क्षमताको परिचय गराउने एक महान् पर्वतारोही निम्स दाइ (निर्मल पुर्जा) अब हामीबीच रहनुभएन भन्ने खबरले स्तब्ध बनाएको छ।
उहाँ म्याग्दिको मात्र गर्व हुनुहुन्नथ्यो, उहाँ सम्पूर्ण नेपालको गौरव हुनुहुन्थ्यो। संसारका अग्ला हिमालहरू जित्दै उहाँले नेपालको झण्डा विश्वको शिखरमा फहराउनुभयो। उहाँको नाम सुन्दा विदेशीहरूले पनि नेपाललाई सम्मानका साथ चिन्थे। उहाँले संसारलाई देखाइदिनुभयो—नेपाल सानो देश भए पनि नेपालीहरूको साहस र संकल्प संसारकै अग्लो शिखरभन्दा पनि अग्लो हुन्छ।
आज एउटा व्यक्ति मात्र गुमेको छैन, एउटा प्रेरणा, एउटा साहस र एउटा राष्ट्रिय गौरव गुमेको अनुभूति भइरहेको छ। उहाँको योगदान इतिहासमा सधैं सुनौलो अक्षरले लेखिनेछ।
हार्दिक श्रद्धाञ्जली निम्स दाइ। 🙏
तपाईं शरीरले हामीबाट टाढिनुभएको होला, तर तपाईंले नेपालीको शिर सधैं उच्च बनाइदिनुभएको इतिहास कहिल्यै मेटिने छैन।
भावपूर्ण श्रद्धाञ्जली।
मनीष झालाई नराम्रोसँग 'सहिद' बनाएर। मधेश प्रदेशमा रागापाको अस्तित्व निर्माणमा उनको ठुलो भूमिका थियो। मन्त्री त दिएनन नै यता पार्टीबाट पनि सुल्तानिजम प्रयोग गरेर किकआउट गरे।
मधेसिया छौरा, विरुद्ध चितवनमा महागठ्बन्धन !
अहाँ नेपाली छी ? आहा त मेधेसिया …
आब , आशा अछि जे अहाँ सब बुझि गेलौं जे हमरा सब के प्रांत के जरूरत किएक अछि !! @manishjhanepal
जय मधेश !!
जय नेपाल !!!
बालेनसॅग बिषयगत ज्ञान भएन, बोल्दा अनुभवको कमीले बुद्घि पुर्याएनन् भनेर विपक्ष मच्चिनुको अर्थ छैन। तिम्रा बुद्धि विवेक, लोकतान्त्रिक चेत, देशभक्तिको मात्रा हाम्लाई कन्ठ छ।