के आयल निगमले स्वचालित मूल्य प्रणाली हटाएको हो ? वा अन्य निकायहरुमा जस्तै सरकारले आयस निगममा पनि हस्तक्षेप गरेर पैसा उठाउनकै लागि इन्धनको मूल्य बढाएको हो ? नभए २/२ हप्तामा समायोजन हुने इन्धनको मूल्य आजको २ हप्ता अघि कच्चा तेलको मूल्य ९० डलर आसपास हुँदा भन्दा आज ८३ डलर आसपास हुँदा कसरी बढ्छ ? मूल्य ट्रेन्डले समेत मूल्य घट्दो क्रममै रहेको देखाईरहेको छ !! कि बस्ति सार्न लाग्ने पैसा यसै गरी गरिब जनताको टाउकोमा थोपरेर उठाउन लागेको हो ? जवाफ दे सरकार ??
रास्वपाका नेताहरूले आज संचार माध्यमहरूअघि र उपत्यकाका विभिन्न साँघुरा सडकमा सवारी अवरूद्ध हुने गरि जसरी गाडी पार्क गरेर यातायत अवरूद्ध गरे, त्यो स्टन्ट एउटा घिनलाग्दो भद्दा मजाक हो।
सवारी अस्त व्यस्त भएपछि ट्राफिक प्रहरीले क्रेन, ट्रक लगायतका अन्य उपकरण प्रयोग गरेर नियोजित ढंगले पार्क गरेर राखिएका ति सवारी साधनहरू हटाउनुपर्यो। यसमा कैयन् सुरक्षाकर्मीको महत्वपूर्ण समय र राज्यको लाखौँ खर्च भयो।
एउटा श्रमिकको आत्मदाहलाई गलत प्रमाणित गर्न हिजो न्युरोड सडक क्षेत्र अस्तव्यस्त बनाइयो र आज यो हर्कत गरियो।
यस्तो चेतना भएका नेताहरू बेहोर्नुपर्ने नेपाली जनताको दुर्भाग्य हो।
यो मिडियाको गेटमा ल्याएर रक्सीका बोटल, खाममा पैसा, नानाथरिका गाडी राखेर पत्रकारलाई यसरी लोभ्याउन भएन जसले गरेको भए पनि ! होम डेलिभरी गर्न परो क्या दुर्गा प्रसाई स्टाइलमा 😊😉
कान्तिपुर अगाडि शंकास्पद रुपमा पार्क गरिएको गाडीका मालिकः रवि जयसवाल
हालःरास्वपा केन्द्रीय अनुसन्धान तथा अभिलेखीकरण विभाग सदस्य
बाउः एमालेबाट निर्वाचित रौतहटको गरुडा नगरपालिका प्रमुख
यिनले पनि बाउले किन्दिएको १ करोडको गाडी चढेर ३५वर्ष पुरानाले देश ध्वस्त बनाएको भन्दै त होलान् नि!
@thapagk कि त सरकारलाई होल्डिङ सेन्टर कारागारसरह हो भनेर प्रमाणित गर्न लगाउनूस् कि त होल्डिङ सेन्टरमा जान गैरकानुनी नभएकाले कुटपिटसहितको नियन्त्रण गैरकानुनी थियो भनेर सरकारलाई जवाफदेही बनाउन मुद्दा हाल्नूस्! 'पुलिस स्टेट'को भावार्थ 'डण्ठे शासन' हैन।🙏
गणेश नेपालीको सपोर्टमा देशको सम्पुर्ण मोटर साइकल वालाहरुले मुख्य सडक चोकको बिचमा अफिस टाइम पारेर एक घण्टा पार्क गरेर ट्राफिक जाम भाको देखाए सरकारले गरिवको शक्ति महसुस गर्छ कि ?
क्यामेरा म्यान चाहिँ सँगै लिएर हिडने रहेछन कि क्या हो, `कन्टेन क्रियटर´ गृहमन्त्रीले ?
हिजो अस्पतालमा भावुक, आज संसदमा भावुक, `गोल्डेन सरकार` मन्त्रीहरूले `स्टन्ट´ गर्ने कला त जन्मजातै पाएका रहेछन् ।
थुन्दिन्छु । भाँच्दिन्छु । गाडिदिन्छु । आगो लाइदिन्छु भन्नेको मेन्टरशिपमा चलेका महानगर प्रहरी हुन् । अहिले एउटा झिल्के त्यसलाई बिषयान्तर गर्न रुन्छ । अनि थप धम्क्याएर भन्छ, ‘स्थानिय सरकारमा को छ?’
गएको चुनावमा सबैभन्दा बढी उत्ताउलो भएर लफङ्गाहरुलाई सत्तारोहण गराउन लागिपर्नेमा थिए : सुकुम्वासी, पठाओवाला र ड्राइभरहरु।
हेर्दै जानु : सुकुम्वासीपछि लफङ्गाहरुको फासीवादी निसानामा सबैभन्दा पहिले बुट खानेछन् यिनै ड्राइभर र पठाओवालाहरुले।
केपि ओलीले “सडक दुर्घटना गराएर हाम्रो सम्मेलन भाड्न षड्यन्त्र गरियो!” भन्थे
मन्त्रीको गाडीले बालिका जेब्रामा ठक्कर दिदा
……..
रास्वपा एन्ड बालेन ग्यांग र भक्तले
“आत्मदाह र आत्महत्या गरेर बालेन सरकार र रास्वपा असफल पार्न खोजियो” भन्ने होलान
कि भनिसके
…….
कोई त्यसै “आत्मदाह” र “आत्महत्या” पक्कै गर्दैन
सरकार १०० दिनमा सयौलाई मृत्युको मुखमा धकेल्न बाध्य पार्दैछ……अझ अगाडी हेर्दै जाउ
काठमाडौं महानगरपालिकाका नगरपालेहरूलाई जब राजु पाँडेको नेतृत्वमा अमानवीय हर्कतहरू गर्न उत्प्रेरणामात्र गरिएन। जसले बढी निरीह नागरिकहरूमाथि अत्याचार गर्यो, उसलाई सेतो धुँवामा रुमलिदै जय शम्भो, दबाउन कम भो भन्न थालियो।
म सहित सीमित अपाङ्गता अधिकारकर्मीले आवाज उठाउँदा सोसल मिडियामा व्यापक डिफेम गरियो।
ओमालेमा पिशाचहरू खुच्चिङ अपाङ्गो भनेर लेख्दै थिए।
यो अत्याचारको राप अझ बढ्दै देख्छु किनकी यसका सूत्रधार सत्तानायक छ।
सुहागरात मात्र मनाउन रचिएको विवाहको नाटक जस्तो देखियो बालेनले विचल्लीमा पारेर छाडेका ४ अध्यादेश!
लगभग २/३ रहेको प्रतिनिधिसभाबाट समेत पारित गराउने न ‘नियत’ रहेछ न त ‘इच्छाशक्ति’ नै!
अध्यादेशको व्यवस्था आफैमा गलत होइन। यस्तै राजनीतिक ‘नपुंशकता’ र ‘बेइमानी’ ले गर्दा गलत देखिने हो।
यसो पो भन्दै रैछन @samathapa
तर बिर्सिछन कि
सिकेका जानेका खारिएका र आफूलाई गणतन्त्रको बाउआमा नै मान्ने हरूले ३६ बर्ष राजपाट गरेर सिंहासनबाट उत्रे पछि पनि सोच्दै होलान कि
"हामी बाट गल्ती भयो" !
सिक्न सिकाउन विवेक प्रयोग गर्न पर्छ। विवेक नभएका मुढे र अरूका पिठीमा बुइ चढेर हिड्ने हरूलाइ न लक्ष्य को ठेगान थाह हुन्छ न त दुरी। आफै आफ्नो २ खुट्टामा हिड्ने हरू सोध्दै खोज्दै , लड्दै उठ्दै लक्ष्य तर्फ निरन्तर बढिरहन्छन्।
I hope you'll agree.