माफ गर्नुहोला, यो ट्यापे केटाले बोलेको शब्द एकदमै अश्शील छ, तर यो दुष्ट केटाको हर्कत एकदमै घृणित छ, एक युवती लाई खुकुरी प्रहार गर्दैछ, यो दुष्टलाई कानुनी कारवाहीमा ल्याउने प्रयास गरौ।
२०८३ बैशाख ११ गते पोखरा विमानस्थल मा जनताले राजालाई लामबद्द अनुशासित भएर भब्य स्वागत गरेका रहेछन, तर नेपाल���ा कथित मिडिया भनौदाले कभरेज नै गरेनन ❤️🙏🏽🇳🇵
राजा विरुद्ध मिडिया ट्रायल बन्दगर । हामीलाई भारतको मानार्थ सेना चाहिएको होईन । हामी लाई पृथ्वीनारायण शाह ,बहादुर शाह, लिगेसिको अमर सिह थापा ज��्ता गोर्खालि सेना चाहिएको हो।
बिस्तृत युट्युब भिडियोमा :-https://t.co/FyUOaxCued
यो देश कसरि जोगिएको थियो?
राजालाई गालि गर्नेहरुले बुझुन,राजा देशको लागि के हो? यो देशको लागि राजसंथा किन अपरिहार्य छ? एक थान सांसद, एक थान मन्त्री खानको लागि सत्य कुरा बोल्न नछोडौ।देश रहे मन्त्री पनि बनौला, सांसद पनि बनौला। धन्यवाद Bhimarjun Acharyaज्यु, यति मार्मिक कुराको लागि