हार्दिक श्रद्धाञ्जली!
कमेडियन आदर्श मिश्र (@typicalNepali18) ले बुवा बचाउन गरेको संघर्ष, झेलेको झमेला र झारेको आँशु एउटा प्रतिनिधि घटनामात्र हो। यो देशमा विभिन्न रोगबाट राज्य र नीजि भ्रष्टताका कारण हरेक दिन यसैगरि हाम्रा बुबाआमा/दाजुभाइ/दिदीबहिनी जाने गर्छन्। त्यसका विरूद्ध लडौँ!