GOVERNMENT SHUTDOWN (kinda situation) नेपालमापनि ?? सरकारी खर्च ठप्प हुँदाको असर सर्वसाधारणलाई बुझाउने काम सम्म नभ्याउने सरकारको जय! कि खासै बुझ्नु पर्दैन? @gbudhathoki
अष्ट्रेलिया-अमेरिकाको सपना देख्ने १८ बर्ष काटेका भाईबहिनि:- आफ्नो सम्पुर्ण financial needs हरु आफ्नै कमाईले पुरा गर अनि देश आफैं अष्ट्रेलिया-अमेरिका झैं समृद्ध बन्छ । शुभरात्रि 😊😊😊
सुभप्रभात 😊😊😊
ट्विटर को हेन्डल समाउदा समाउदै अमुल्य जीवन को हेन्डल नबिर्सौँ, जीवन छोटो छ, केहि सिर्जनात्मक काम गरौं, फेरि जीवन यापनको लागी काम गरेर पैसा पनि त कमाउनु छ (तितो सत्य)।।
सिमाना खुला छ,पौडेर होस् या झाडी तिर लुकेर प्रहरीलाई छलेर नेपाल आउन जान कत्तिनि गाह्रो छैन।तै भएर सरकारलाई मात्र दोष नदिउ(सरकार नालायक छ त जनताले नि गति छाड्ने?)बिदेशीले corona ल्याको पक्कै होइन,हामीनै हो lockdown को अवज्ञा गर्ने corona लाई मजाकको विषय बनाउने #जिम्मेवारनागरिकबनौ
There was no any India in history. Better you stay where you exist(invisible) otherwise you have choice to go back to history and know who were Gorkhalies #backoffindianmedia