युरोप अमेरिकामा बिलीनियर मिलीनियर र सेलिब्रेटीमात्र पाखे बन्ने सौभाग्य पाउछन।डाडापाखामा घर किनेर बस्न पहिलेको जुनीमा राम्रो पुण्य कमाएको कर्म गरेकोले मात्र पाउछ।पाखे नेपाली देखेर बिदेशीहरु तिमीहरु स्वर्गमा रैछौ भनेर उनिहरु डाहा गर्छन।हाम्रो नेपालमा भने हामी जस्तै पाखेलाई हेप्ने?