तिमिले गरिराखेको काम मा कसैले औला उठाउछ भने तिमी किन डराउछौ।
समाज को त काम नै येहि हो,खुट्टा तान्ने अनि अनावश्यक चियो चर्चा गर्ने।
तेसैले तिमी आफ्नो सपना लिएर अगाडि बढ।😊
अरु कसैले मापन गर्न सक्दैन थियो तिमीले बाहेक मेरो प्रेमको वास्तविक गहिराइ ,,
मलाई के थाहा तिमीलाई पनि माथि माथि तैरिने बानी परेको छ भनेर,,।
😓😓💔💔
#शुभ पल