दिनभर हस्पिटल बसेर साझ घर फर्केर मोब��इल हेर्दा थाहा भयो कि आज त अङ्ग्रेजी नयाँ वर्ष रहेछ,सबै घुम्न गएको फोटो- भिडियो राखेछन.....!!
सोच्दै छु, सायद यही होला जिम्मेवारी भनेको....।🤔🤗
नवजात शिशुलाई आगो र धुँवाले सेक्नु हुँदैन। त्यसले फोक्सोसम्म असर गर्छ। बच्चालाई कानमा तेल पनि हाल्न हुँदैन। त्यसले गर्दा बच्चालाई कानमा संक्रमण हुने, ढुसी पर्ने हुन्छ। आँखामा गाजल समेत लगाउन हुँदैन।
https://t.co/0SxUx65uhT
चैत्र १६ काँग्रेस छोडे
चैत्र १८ रास्वपा प्रवेश गरे
चैत्र २० गते उम्मद्वारी दर्ता गरेको
१९ दिनभित्र ऐतिहासिक ३५ हजार मत ल्याई विजयी । एक महिना पनि कुर्न परेन ।
...
यो सञ्चार क्षेत्रको विकासले मात्र सम्भव हुन्छ । र नेपाल सञ्चार क्षेत्रमा अगाडि नै छ है ।
शिखरको दुरी एक खुट्किलो मात्र बाँकी ।
खेल त कस्तो मीठो । मेसीको लय अरे वाह् ।
यो खेलमात्र थिएन, आफूमाथि उठ्ने धेरै प्रश्नलाई मेसीको सान्दार जवाफ थियो । 🙏
#Messi