पुराना सचिन तयार नहुदा नयाँको दादागिरीमा देश चल्ने देखियो ।
हामिले बर्ग धरातल छोड्दा त्यही बर्ग माथी नयाँले शासन गरे ।।
सत्ता कुर निर्मम हुन्छ आखिर उत्पीडित बर्गमाथी दमन गरेर नै सरकार चलाउने भय बालेन ।।
सरकारले सुकुम्बासीलाई स्टार होटलमै राखोस तर यदि सुकुम्बासी रैछ भेने सरकारले ब्यवस्थित गरोस रहेन छ भने सो परिवारले स्वम् तिर्नु पर्ने नियम बनाओस आधा समस्या आफै टर्छ ।
हामिलाई पनी तिथि मिति निकाल्न आउछ । भित्रे पात्रो पञ्चाङ्ग निर्णायकलाई रु ५०००/- दिने रे किन ? पात्रोको ठेक्का सरकारले पञ्चाङ्ग निर्णायक समितिलाई दिएको हो र ?
हामिले नेपालि क्यालेण्डर छाप्ने हो । लिने हो भने सरकारले कर लिनु पऱ्यो ।