होइन होला....कि हो?🔸
नेपालले भारतको जग्गा मिचेकै हो। हामीले स्कुल पढ्दा नेपालमा ७५ जिल्ला थियो। अहिले ७७ जिल्ला छ,नमिचेको भए २ जिल्ला कसरी थपियो?
(हामीसंग नेपालले भारतको जग्गा मिचेको पुष्टि गर्ने यस्ता एक से एक तथ्य र प्रमाण छन् भन्नुहुन्छ - गुले"ली दाइ।)😶
“हाम्रो बुवा खाडीमा, तिम्रो बुवा गाडीमा” यो नारा कहिलेकाहीँ कानमा बज्छ कि बज्दैन? आफ्नै घरका छोराछोरी सुरक्षित देख्दा, राज्यको दमनविरुद्ध सडकमा उत्रिएका ती युवाहरू जसले समानताको माग गर्दा ज्यान गुमाए उनीहरूको अनुहार याद आउँछ कि आउँदैन? लाज लाग्छ कि लाग्दैन? @ShahBalen@hamrorabi
सरकारको महानता सबैभन्दा कमजोर नागरिकलाई कस्तो व्यवहार गरिन्छ भन्नेबाट मापन हुन्छ सुकुम्बासीलाई विकल्प दिनुको सट्टा रातारात डोजर चलाइन्छ। बालबालिका सडकमा फ्याँकिन्छन्। वृद्धवृद्धा बेघर बनाइन्छन्। गर्भवती महिलाको आँसुमा “विकास” देखाइन्छ।
कमजोरमाथि शक्ति देखाएर आफू ठूलो भएको भ्रम पाल्नेहरू तिमीहरूको शक्ति होइन, तिमीहरूको खोक्रोपन उजागर भइरहेको छ। मानवता कुल्चेर बनाइएको शासन कहिल्यै सुरक्षित हुँदैन।यो अन्याय लामो समय चुप लागेर बस्ने छैन।
दमन र अहंकारमा टिकेको सत्ता एक दिन आफ्नै भारले नढलोस्।
छोरोलाई बालेनतिर सेटल गराका छन्, निर्वाचन आयोगको निर्णय मान्दिनँ/सभापति मान्दिनँ भन्दै टिकट 'नमानिएका सभापति' को सहीछाप वाला लिई धुलैया हारे, ऐले अदालतको फैसला मान्दिन रे- यिनले लडेको कुनखाले प्रजातन्त्रका लागि रैछ कुन्नि?
हार्दिक बधाई तथा शुभकामना @thapagk@bishwaprakash77 ! बडो सकसपूर्ण समयको अन्त्य भएको छ, अब जरादेखि कांग्रेस पुनर्निर्माणको अभियान सफलतापूर्वक सम्पन्न गर्नुहुनेछ भन्ने अपेक्षा रहेको छ !🎉💐🙏
यो मान्छेले नेपाली समाज चाईं बडो गज्जबले पढेको हो है ;)) । उतिबेला गृहमन्त्रि बन्ने तरिका सिकाएनन् मात्रै आफैले प्रयोग गरेर २ पटक गृहमन्त्रि भईसके !! पार्टीको आकार हेर्नु न आजको दिनमा, मात्र निराशाको व्यापार गरेको भरमा हैन त ??