“सवै भन्दा धेरै महिला उम्मेदवार - रास्वपा
सवै भन्दा वढी इन्जिनियर उम्मेदवार - रास्वपा
सवै भन्दा धेरै डाक्टर उम्मेदवार - रास्वपा
सवै भन्दा धेरै वकिल उम्मेदवार - रास्वपा
सुरेश चौधरी जस्ता किसान लाई उम्मेदवार वनाउने - रास्वपा
महाविर पुन जस्ता व्यक्ति को लागि वाटो छोड्ने - रास्वपा
जनजाती , मधेशी , अपाङ्ग , आदीवासी , थारु आदी सवै भन्दा वढी समेटेर उम्मेदवार वनाउने - रास्वपा
सवै भन्दा धेरै कलाकर्मि समेट्ने - रास्वपा
सवै भन्दा धेरै जेन्जी उम्मेदवार- रास्वपा
सवै भन्दा धेरै अर्थशास्त्री समेट्ने - रास्वपा।”
The party with a difference !!
नेपालका पत्रकारहरू छाडा साँढे हुन्, जसलाई बाँध्ने न त कुनै कानुनी सिक्री बनेको छ, न त नैतिक लगाम! सत्य र तथ्य भनेको यिनका लागि बजारमा बिक्ने सस्ता वस्तु मात्र हुन्। कुनैप्रकारको प्रमाण र सत्यता पुष्टि गर्ने झन्झटै लिँदैनन्, किनकि यिनको एउटै धर्म हो— धम्की, मोलतोल र मोटो असुली!
खल्तीमा नोट परेन भने जसको पनि इख साध्न र चरित्र हत्या गर्न यी तम्सिहाल्छन्। विडम्बना, यिनै ‘बलिको बोका’ बनाउनेहरूको अमानवीय खेलले कयौँले अकालमै ज्यान गुमाइसकेका छन्। तर यिनीहरू अरूको चिहान र आँसुमा समेत खितका छाडेर उत्सव मनाउँछन्, किनकि संवेदना बेचेर कमाउनेहरूलाई कसैको मर्नु र बाँच्नुसँग केही लिनुदिनु छैन!
कुनैबेला म यसरी नर्डिक देशतिर संगीत र समरमा रमाउँथे्ं। यि संगीत भर्न संसारभरी हिंड्दै डुल्दै संगीत बजाउंदै रमाउने प्रजाति रहेछन् । सम्भवत संगीत विना जिवन अधुरो हुन्छ मेरो जीवन चैं ।
Happy Dashain 2083! 🙏
Wishing all my family, friends, and well-wishers a joyful, prosperous, and blessed Dashain.
May Goddess Durga’s blessings bring you victory over all obstacles, good health, happiness, and lots of love this festive season.
Tika, blessings, and good vibes from me to you!
जय दशैं! 🌸
#HappyDashain #Dashain2083 #VijayaDashami #Blessings