सेनाप्रमुखले मुखभरीको
तर तथ्यपूर्ण जवाफ दिनै पर्थ्यो,
दिनुभएछ, खुशी लाग्यो।
तपाईँलाई पनि मन परे श्यर गर्नुहोला।
सकेदेखि यिनीहरूले अन्य संस्था जस्तै सेना पनि ध्वस्त पार्छन्।
१२ किमी बाटो बनाउन १२ बर्ष लगाउने यिनीहरू। जग्गा अतिक्रमण भइ��केको २८ किमी रिङरोड विस्तार गर्न १० वर्ष लगाउने यिनीहरू। ४ वटा रूख ९ महिनामा नकाट्ने यिनीहरू।
कुनै सोचविचार नगरी सेनालाई फास्टट्र्याक बनाउन दिने यिनीहरू। सेनालाई गिजोल्न खोज्ने यिनीहरू। अनि दोष सेनामाथि?
सेनाले गल्ती गरेको छैन भनेको होइन। सेना चलाउने पनि मान्छे हुन्, गल्ती हुन्छ। तर यिनले जस्तो पाप र राष्ट्रघात सेनाले गरेको छैन। @NepaliArmyHQ
भिडियो: https://t.co/hFaIDsDG1J