बुझेर होस् वा नबुझेर, वास्तवमा रिमा विश्वकर्माले स्याङ्जामा भाषण गर्दा निकै ठूलो बाचा गरेकी रहिछन्। आफ्नै दलका प्रधानमन्त्रीलाई सभामुखले संसदमा उपस्थित हुनको लागि हारगुहार गर्दा त संसद पस्न नमान्ने प्रधानमन्त्रीलाई रिमाले स्याङ्जा पुर्याउने बाचा अब चानचुने रहेन।
प्रम बालेन्द्रलाई साँच्चै नै रिमाले स्याङ्जा लैजान सक्ने हो भने नेपालको स्याङ्जा जिल्ला संसदभन्दा बलियो स्थान ठहरिनेछ।😂🤣
नवीन उर्जासाथ हामी अघि बढ्नेछौं !
श्रद्देय सबै अग्रजलाई सँगै लिएर बढ्नेछौं !
सबैको जीत / सबैको हित सुनिश्चित गर्नेगरी बढ्नेछौं l बदलिएको काँग्रेस अझ बलियो बनाउँदै नवीन संभावनाको यात्रामा बढ्नेछौं ! जय नेपाल !
@MahabirPun I am still not understanding what was your motive to come in politics as an individual member. I am not biased just want to know your thoughts.