आफुलाई प्रेम नगरी अरुलाई प्रेम गर्न असम्भव छ।आफुसँग छलकपट गरेर अरुप्रती इमानदार हुन्छु भन्नू मुर्खता हो। यो जिन्दगीको यात्रा आफुबाट सुरु भएर आफुमा नै अन्त्य हुन्छ। त्यसैले मेरो पहिलो प्रेम म आफै हुँ, मलाई मैसँग प्रेम छ, मलाई मेरै सपनाहरुसँग प्रेम छ ❤️