गोप्य रोडम्याप !!
कार्की सरकारले आगामी दिनमा गर्ने गोप्य दस्तावेज प्राप्त भएको छ, यसले फागुन २१ मा चुनाव नगराउने र कार्की आयोगले दोषी किटान गरेकालाई चुनाव लडन नदिने योजना बनाएको छ।
स्रोतले दिएको जानकारी अनुसार आनन्दमोहन भट्टराई र ओमप्रकाश अर्यालहरूले सुरूमा नै बनाएका हुन्।
वर्तमान राजनीति केवल स्वार्थ,भ्रष्टाचार र कुचक्रको मैदान बनेर राष्ट्रलाई समाप्तिको दिशा तर्फ धकेलिसकेको छ।
यस अवस्थामा नेपाललाई उकास्ने एउटै मात्र विकल्प बाकी छ।राजसंस्था सहितको प्रत्यक्ष कार्यकारी प्रधानमन्त्री प्रणाली।
यही बाटो नअपनाए नेपाल इतिहासका पानामा मात्र सिमित हुने खतरा छ।
जय मातृभूमी🔱⚔️🚩🇳🇵🙏
@NepaliArmyHQ
२५० वर्षको शासनबाट केही व्वासाहरुको कोलाहलले जनतामा गैबक्सेको श्री ५ को कुनै कोलाहल छैन । ३० वर्ष लुछिचुडी गरेका व्वासाहरु शासनबाट जनताले लखेटे पनि केही अन्य व्वासा भेला पारेर बेस्सरी हु हु .... गरेको सुन्दैछु ।
श्री ५ को सरकार 🙏🙏
भारत को 26 वटा आर्मी क्याम्प हटाई राष्ट्र बैंक खोलेर विदेशी पैसा बन्द आफ्नो माटो मिचिन्छ कि भनेर सिमाना मा सुत्ने भारत ले नमान्दा पनि UN को सदस्यता लिएर तिम्ले जोगाएको अस्तित्व सार्वभौम स्वतन्त्रता यी चोर नेता हरू ले माटो मै मिलाईदिए.. ४९ ओटारास्ट्र सङ्ग कुट्नैतिक सम्बध राखेका थिएउ 💔
आज तिम्रो याद निकै आइरहेछ तिमि जस्तो सपुत नेपाल आमा ले फेरि पनि जन्माउन सकिनन 🥲🥲
तिम्रो बिकल्प छैन भन्ने कुरा समयले नै स्विकार गरीसक्यो राजन,
त्यो समयमा ढुङ्गा पनि बोल्ला भन्ने तिम्रा ती शब्दहरू कानमा गुन्जिरहन्छन् आशाको दियो मनमा बलिरहन्छ हरदम्।।🇳🇵🙏❤️
संबैधानिक राजसंस्था र प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्रीले मात्रै देशलाई निकास, विकास र समृद्धि दिनसक्छ। वर्तमान संबिधानको सहि र सटिक विश्लेषण गर्ने दिलभुषण पाठकलाई २१ तोपको सलाम छ।🙏🌹🙏
आज दिनभरीको भ्रमणबाट फर्किएपछि सुरक्षा सम्बन्धी मन्त्रिपरिषद् समितिको बैठकमा नेपालको घटनाक्रमहरुको बारेमा विस्तृत छलफल भयो । नेपालमा भएको हिंसा हृदयविदारक छ । धेरै युवाहरुले आफ्नो ज्यान गुमाउनु परेकोमा मेरो मन अत्यन्तै विचलित छ । नेपालको स्थिरता, शान्ति र समृद्धि अत्यन्त महत्वपूर्ण छ । म नेपालका सबै मेरा दाजुभाइ तथा दिदीबहिनीहरुलाई शान्ति–व्यवस्था कायम राख्न विनम्रतापूर्वक अपील गर्दछु ।