इजरायलतिर बरालिने टीममा काठमाडौं-४ बाट
चुनाव हारेका कांग्रेस २.० का नेता सचिन ब्रो देखि हुम्ला-१ बाट चुनाव हारेकी रास्वपाकी टासी लाजोमसम्म र जेनजी नेता तनुजा पाँडे देखि युवाहरुको सूचनाको स्रोत भिक्टर दादासम्म छन् रे भन्ने सुनियो ।
भ्रमण जाने बेलामा त फेरी ७० वर्ष देखि देश बेचिरहेको कांग्रेस देखि देश बचाउन आएको रास्वपा र भ्रष्टाचार दल देखि बिरोधी अभियन्तासम्म सबैको मुख एकै ठाउँमा जोडिने रहेछ त !
भनेपछि लड्ने/लडाउने, जल्ने/जलाउने, मार्ने/मर्ने त सबै सोझासोझा नेपाली नै रहेछन् ! अझै पनि यी स्वाँठहरुको दूनो सोझ्याउन तँ राम्रो र म राम्रो भन्दै भिडिरहेका टुनटुन र सुमने जस्ता मन्दबुद्धिहरुलाई विचरा तिमीहरु भन्न चाहन्छु ;))
Le groupe de hackers Anonymous a annoncé que 3 907 fichiers liés à l’affaire Epstein sont actuellement inaccessibles. Ils ont promis de rétablir les liens pour révéler les noms et les lieux qui ont été dissimulés jusqu’ici.
Is deleting the tweets and posts gonna be enough for Tanuja? Don’t think so, her mainstream media limelight gang’s shameless hypocrisy got naked exposure.
@starlightNPJ डा हुदैमा विज्ञ हुदैनन हजुर।
स्वर्णिमले अमेरिका पढेर त्यहिको निति नियम पढेर त्यस्तै कर लगाउदै छ ,जुन हाम्रो भुगोल,देश र माटोलाई सुहाउदैन र सक्सेस हुदैन।
I warned about child trafficking, and many called me crazy. Now the Epstein files have brought these horrific issues into the spotlight. The truth must be faced, and the children must be protected.
Did you know the Red Cross is owned by the Rothschilds?
Did you know that the Red Cross is a Knights Templar symbol?
Did you know the Red Cross is a hub for child trafficking, organ trafficking, Adrenochrome and money laundering?
राजाका पालामा केहि नियम यस्ता थिए - 👇🏻
• उपल्लो मुस्ताङ्ग तिर विदेशलाई जान पूर्ण प्रतिबन्ध थियो। तत्कालीन सरकारका अधिकृतहरू समेत CDO को अनुमति बिना त्यो ठाउँ घुम्न जान पाउँदैनथे। यो नियम राजा ज्ञानेन्द्रको पाला सम्म कायम थियो। गणतन्त्र आइसके पछि त्यो ठाउँ खुल्ला भयो।
• कुनै पनि विदेशी दुत, राजदुतहरु आफू खुशी घुम्न पाउँदैनथे। उनीहरुले नेपाल सरकार पररास्ट्र मन्त्रालयको स्पस्ट अनुमति लिनु पर्थ्यो काठमान्डौ बाहिर जानलाइ।अनुमतिमा कुन दिन कुन स्थान र के कारणले घुम्नु पर्ने सबै बिस्तृत बताउनु पर्थ्यो।
यो निरंकुशता थियो होला कि भूराजनीतिका बारेमा बढी चिन्तित थिए होलान राजाहरु??
Aashika Tamang on fire: 🔥
हो दीदी ठीक हो, बालेन मेयर हुंदा कत्तिन काठमांडूको मात्र फोहर जाने जस्तो गर्थे, चिरिबाबुलाई कसैले प्रश्न नै gardaina थिए, ललितपुरबाट पनी फोहोर उत्तिकै जान्छ बन्चरे डांडा ।
मेयर चिरिबाबु ज्यु ले मलाई " माफ" दिए रे !
मैले तपाई सग माफी मागेकै छैन, आफ्नो ठाउँ सफा चिटिक्क पार्ने फोहोर जति धादिङ मा लगेर खन्याउने ! अनि तपाई सग माफी मैले लिनु पर्ने ??? लाज, सरम भन्ने शब्द पनि होला नि बरु तपाईहरु ले यत्रो वर्षसम्म त्यहाँको जनतामाथि गर्नुभएको स्वच्छ सास फेर्ने अधिकार हनन गर्नु भएको मा "माफी " माग्नुस !
राजमाता, श्री ५ मुमा बडामहारानी रत्न राज्यलक्ष्मी देवी शाह सरकारको ९८औ जन्मजयन्तीको पावन अवसरमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु।
देश र समाजका लागि उहाले पुर्याउनु भएको अतुलनीय योगदान प्रति उच्च सम्मान तथा श्रद्धा अर्पण गर्दछु।
श्री गुरु गोरखनाथले सधै उहाको रक्षा गरून् र सुस्वास्थ्य, दीर्घायु तथा सुख शान्ति प्रदान गरून् भन्ने हार्दिक प्रार्थना गर्दछु।
🔱⚔️🇳🇵
Michael Jackson
Osama Bin Laden
Baghdadi
EPSTEIN
And many more, creatures who are parts of the global design...
Are they dead?
Were they murdered?
Are they alive?
Shall we watch the video?!
I put it all together for you.