The conclusion of Rich Dad Poor Dad is that financial literacy and understanding the difference between assets and liabilities is key to building wealth.
65 साल की उम्र है तीन बेटियों की शादी करनी है…
…अब कैसे करेंगे?
इस तरह घर तोड़ना न्याय और अन्याय से अलग है…
…ये पाप है.
यही दिन दिखाने के लिए सरकार बनाई थी?
देउबाकाे फिर्ती,ओलीकाे रटान र शुसिला कार्की सरकारकाे चुनावकाे एक शुत्रीय जनादेश र जेन जी अभियन्तामाथिकाे दमन शुरुवातले प्रष्ट हुन्छ-देश यथास्थितिमा फर्किसकेकाे छ।नवयुवा पुस्ताकाे परिवर्तनको चाहनामाथि सबैतिरबाट कुठाराघात भएकाे छ देशमा अर्काे बिद्राेह र आन्दोलनकाे बीउ बाँकी नै छ।
एमालेको गुण्डागर्दी मधेशमा चल्दैन। गुण्डुको गुण्डालाई काठमाण्डूले सहन गर्न सक्छ तर मधेशले कदापि सहँदैन। एमालेको गुण्डागर्दी को जवाफ दिंदै मधेश का जेन जी
अराजकताको निर्देशक ओली र उनको ‘टालटुले टोली’ को हालत कस्तो हुन्छ जेन जी पुस्ताले देखाइदिए।सिमराबाट सुरु भएको आगो अब देशभर फैलिने छ।जनभावना र युवा पुस्ताको फ्रस्टेड एमालेले बुझ्नु पर्छ।ओलि नेत्तृत्वको एमाले र महेश बस्नेत जस्ता अराजक नेता भइन्जेल देशमा विनाश र अशान्ति मच्चिरहनेछ..!
दुर्गा प्रसाईं पक्राउ गर्नु र महेश बस्नेतला��� निषेध गर्नु दुबै आवश्यक थियो। यी दुबैका अराजक अभिब्यक्तीले सिधै राज्य माथि धावा बोलेको आभाष दिन्थ्यो। दुर्गा र महेशका पछिल्ला गतिबिधीहरु २/४ चड्कन खान लायक थिए। बोल्न पाइन्छ भन्दैमा सबैलाई रामकुमारी हुने छुट छैन।
@TRobinsonNewEra I will make Texas the worst place for muslims.
We will ban halal, hijabs & we will begin tearing down every mosque one by one.
Those inbred pedophiles are not here to assimilate, they’re here to kill us.
Grateful for your faith in me Tommy❤️ God bless you.
पदमा हुँदासम्म बेथिति थाहा नहुने तर निवृत हुनेबित्तिकै देश बनाउने उपाय जान्ने निजामति र त्यसका सचिवगण अनि सांसद पद गएपछिमात्र दलमा बेथिति भएको थाहा पाएर दल छाड्ने नेतागण: उस्तै उस्तै हुन् न���नु! भैँसी मरेपछि जीउ छाडेका किर्ना! यता चुसियो, उता पनि बेलैमा चुसौँ! तर चुस्न नछाडौँ!😜😂
तिम्राे पार्टीले जुलुस गर्न सक्दैन कसैले भन्या छ र? ४० बर्षदेखि देखाकाे देखाकै छाै त जुलुस ? परिणाम के आयाे त? खरानी।तिम्राे पार्टीले भ्रष्टाचार र कुशासन राेक्न,सुशासन र संमृद्वि ल्याउन,लाेकतन्त्रकाे नैतिक म���ल्य र मर्यादा जाेगाउन, युवा पुस्ताकाे भबिष्यलाई न्याय गर्न पाे सकेन त!
@SundariPokharel तिमी जस्ता झ्यास् अल्पबुद्धी भएका निर्दयी झोलेले हत्यारो भ्रष्ट ओलिको बचाउ गर्नु, समर्थन गर्नु स्वभाविक छ। अनैतिक झोले। @Giribandhuoli
जिवनभर दुख गरेर पढेर, सपना अर्थ र परिश्रमको लगानी गरेर डाक्टर अनि सर्जन भएको म, मेरो परिवारको सपनालाई तिलान्जली दिएर म तपाईहरुको अश्लिल गाली र अपशब्दको सिकार बन्नलाई राजनितिमा आएको होईन।खल्तिमा पैसो नभएकै कारण मेरो आँखा अगाडि मैले बि��ामीले उपचार नपाएको, बेड नपाएको, औषधि नपाएको, आईसियु नपाएको देखेको छु र ति दृश्यहरुले मलाई दुखेको छ। यो देशमा पैसाको अभावले बिरामीहरु उपचार नपाएर मर्नु नपरोस्। गरिब भन्दा गरिब बिरामीले पनि गुणस्तर उपचार पाओस् भन्ने एक मात्र लक्ष्य हो मेरो। यसैको लागी राजनितीमा आएको हुँ र अन्तिम श्वास रहेसम्म प्रत्येक नेपालीको स्वास्थ्य अधिकारको लागि लड्नेछु। आशा छ यो लक्ष्य पूरा गर्न तपाइहरु सबैले साथ दिनुहुनेछ।
"वोट चोरी" भक्तों का पीछा नही छोड़ रही,
राहुल गाँधी कि प्रेस कांफ्रेंस के बाद अब ध्रुव राठी का "वोट चोरी" पर जबरदस्त विडियो वायरल हो रहा है I
भले ही "अच्छे दिन" आ गये हो लेकिन भक्तों के "बुरे दिन" चल रहे है I
My brother is gone now, my family has been grieving day and night, but we do not stop here. His story needs to be known, to be echoed in every corner, till justice is served. The utter negligence of the authority of the school needs to be questioned, the heinous tormenting and ragging by the seniors needs to be held accountable and speedy & transparent investigation needs to be demanded !
I beg for each and everyone one's support till justice has been rightfully served -
Lunia Tadu
#justiceforharo
गोविंदा की पत्नी तार्किक बात कर रही हैं,
इनका कहना है कि लाखों की पूजा कराने से कोई अमीर नहीं बनता है,
अगर महँगी लाखों की पूजा करने से पंडित आपको अमीर बना सकता है,
तो वो खुद अमीर क्यों नहीं बन जाता है,
गोविंदा की पत्नी का कहना है कि
भगवान की पूजा खुद करिए,
किसी ढोंगी के चक्कर में मत पड़िए,
सडकमा रक्तपात मच्चाउने भगौडा प्रधानमन्त्री टेलिभिजनमा अन्तर्वार्ता दिँदै हिँडेका छन्, तर जेलभित्रको अँध्यारो कोठामा बन्दी रहेका रवि लामिछानेको आठ घण्टा बयान लिइन्छ।
यही हो लोकतन्त्र?