आस्था राउतकोको सामान्य विवादको cctv footage बाहिर ल्याउन सक्ने airport प्रहरी
आखिर ३३kg सुन काण्डको faatage किन बाहिर ल्याउन सकेन😳🙋☹️
#जनताजान्नचाहान्छन🙏
यो मेरो दिलले त्यो तिम्रो दिललाइ छुने बनाउने छु😩
लाखौं लाखमा एक्लै हुने बनाउने छु
मेरो चोखो मायालाइ लत्याएर गएको तिमी पर्ख
एक दिन तिमिलाइ नि रुने बनाउनेछु😊😊
#dedicate
दशै त हरेक बर्ष आउँछ जान्छ तर यस दशैले सबैको मुहारमा मुस्कान ल्याएको हेर्न पाइयोस्
गरीबको घरमा ऋणको बोज होइन खुसी बर्सिएको हेर्न पाइयोस् सबै तिर बिदेशी आधुनिक पप रर्याप होइन आफ्नै देशको दशै गित सुन्न पाइयोस् दशै कसैको लागि दसा नबनोस सबै धनि गरिबलाई बराबर भएको हेर्न पाइयोस्
निवर्तमान सभामुख कृष्णबहादुर महरालाई नियन्त्रणमा लिन प्रहरी टोली सभामुख निवास पुगेको छ । महराले प्राइभेट गाडीमा जान चाहेका छन् । तर प्रहरीले आफैं गाडीमा जान आग्रह गरेको छ ।