ने.क.पा. एमालेका ४ जना नेता माधव कुमार नेपाल, भीम रावल, घनश्याम भुसाल र सुरेन्द्र पाण्डे निलम्बनमा परे। अब यी चार जना छ महिना सम्म ओट्टी ( call break) खेलेर बस्ने त होला नि🤣
नथिया उपन्यास बाट केहि मिठा लाइन
१. कारण सहितको प्रेममा पो कारणलाई मारेपछी प्रेम पनि मर्छ,
बिनाकारण गरिएको प्रेममा प्रेमलाई मार्न खोज्दा झन झन मौलाउछ ।
२. हारिसकेको र हार स्विकारिसकेको मान्छेलाई एक पटक जिते पनि के, शय पटक जिते पनि के !
३. नामको हावा भन्दा बदनामको हावा छिटो बहन्छ।