दोहोरो नागरिकता लिनेलाई कानुन बमोजिम पक्राउ पर्दा मीडिया संस्थान माथि हमला कसरी भयो!? मीडियाको आडमा कुकर्म लुकाउनु अर्को अपराध हो!! सिरोहियाको पक्राउले कानुनलाई न्याय मिलेको छ!! विधि र थिति भन्दा ठूलो कुनै व्यक्ति हुनसक्दैन!!
आजको कान्तिपुरको समाचार पढियो त??
कागज प्रमाण त हाले तर त्यो कागजले
“प्रत्यक्ष संलग्नता” भनेर ���ोकुवा गर्ने आधार दिन्छ त??
जिबी राई अध्यक्ष रहेको बेला नै बुटवल सहकारीबाट गएको रकम रवि लामिछानेकै हो भनेर समर्थन गर्ने कागजात नभइ त्यो कसरी भन्न मिल्छ??
प्रमाण केलाउन जानेनन् कि!😁
शसस्त्र क्रान्तिका लागि खगेन्द्र दाहाल र गोकर्ण कार्की वनारसबाट आउँदा सिरानी भित्र लुकाएर ल्याएको ग्रिनेट सहित सुराकीका कारण थानकोटमा पक्राउ परेपछि २०३१ साल असोज १३ गते खगेन्द्र र गोकर्णलाई जेल चलानको नाममा मध्यरातमा नख्खु ओरालोमा लगेर गोली हानेर मारियो। सुराकी को?
@HikmatKumarKar1 होईन होला !!! हिजो मदन भन्डारी हरु पनी पपुलर थिएत???समयले सधै लिडर जन्माउछ!! अहिलेका तपाईहरुले नेता मानेकाहरु दलाल हुन !! दलाल भन्दा वालेन हर्कहरु ठिक छन!!