@kpsharmaoli शुभ यात्रा सम्माननिय प्रधानमन्त्रीज्यु, अरु केही पर्दैन लिपुलेख, कालापानी क्षेत्र हाम्रो हो कसैले गिद्दे नजर नलगाउदा हुन्छ, त्यसका निम्ति नेपाली जनताले जुनसुकै मूल्य चुकाउन तयार रहेको कुरा सुनाइदिनु ।
एउटा आविष्कारक बिरगंजमा औजार कारखाना बनाउन किताब बेच्दै गल्ली गल्लीमा हिड्दैछ, भारतको एउटा डान्सर आएर फिला देखाएर छिनभरमा ३ करोड भन्दा माथी पैसा लिएर जान्छ । हाम्रो संस्कार ।
यसको विषयमा सत्यतथ्य छानविन होस्, यदि माओवादी नेतृत्वको सङ्लग्नता देखिय अरुको भन्दा दोब्बर कारबाही भोग्नुपर्छ, किनकी यो व्यवस्था माओवादीले लाडेर ल्याएको व्यवस्था हो भ्रष्ट बन्ने छुट छैन ।
@realpbhattarai ॲध्यक्ष जयू।
ति बिचारा केटाकेटिहरुलाई के थाहा हत्या कसरी गर्नु पर्छ भनेर।बाटो छेकेर ढॅुगा हानेर पनि हत्या हुन्छ?कति गफ जोत्न भएको। बरु बोलाएर सिकाई दिनुस।हत्या त यसरी गर्नु पर्छ भनेर।के थाहा को कैले कसरी काम लाग्न सक्छ।
अस्ति जस्तो लाग्छ......SLC को अन्तिम दिन प्रेम प्रस्ताव राखेर Yes? कि No? भनेर Answer माग्दा तिमिले रिजल्ट पछि भन्छु भनेर हासेको, म अझै रिजल्ट पर्खेको पर्खेइ भए, तिमी भने छोरी को फोटो हालेर "Nanu ready for SEE" भन्छौ समय ले SLC लाई SEE बनाइदियो
मेरो प्रेम लाइ चै EEE मात्र ! 😂
पारिश्रमिक नलिदैमा राष्ट्र प्रेमी हुने होइन, सम्सद भनेको आम जनचासोका विषयमा कुरा गर्ने, राज्य सन्चलानकालागी आवश्यक ऐन नियम बनाउने ठाउँ हो तेसैले कदापी बन्द गरिनुहुन्न । मेरो सुझाव नियमानुसार तलब भत्ता पनि लिने र आफ्नो काम कर्तब्य पनि पूरा गर्ने गरौ । नसके जनतामा जाऔ सकिन भनौं ।
@mayor_harka ए हर्के दाइ बेकारमा यो मिडिया बाजि गरेर मात्र हुदैन, यो कुन ठाउको र कुन समयको भन्ने कुरा थाहा हुनु पर्यो नि तपाई जत्तिको जिम्मेवार मान्छेले ।
अहिले सम्म कसलाई कति बिरुवा बाडियो, कति खर्च भयो लेखाजोखा छ त ? केही सिकौ न हो, कहि नयाँ गर्ने कोसिस गरौन के ले रोक्यो तपाइँहरुलाइ ।https://t.co/FJ503YLOrt