मुलुकले प्रजातन्त्र लोकतन्त्र हुँदै जेनजीतन्त्र पाइसक्यो,जनताले परिवर्तनलाई आत्मसात गरिसके, हाम्रा नेता र जनप्रतिनिधि भने अझै पनि राजा र राणामै अल्झिरहेछन !
हिजोका दिनमा मन्त्री प्रधानमन्त्री खल्तीमा बोकेर हिँड्ने हरू आज खल्तीको साइज बढाउने कि खल्ती नै नभएको लुगा लगाउनु पर्ने हो भन्ने निर्क्यौल गर्न सकि रहेका छैनन!
बर्तमान को उपज बिगतमा हामीले रोपेको बिउबाटै भएको हो तसर्थ अरूलाई नदुत्कारौं आफैलाई धिक्कारौं र आफ्ना बानी ब्यबहार सुधारौं! सभ्य समाज निर्माण र संस्कार युक्त राजनीतिक प्रणालीको बिकास अवको एकमात्र बिकल्प हुनुपर्छ!
@Vijaykumarko आर्नोल्ड डिक्स संगसंगै यो बिल्कुलै पृथक र अकल्पनीय उद्धार कार्यमा दिन रात नभनि संलग्न मुलुकको सुरक्षा संयन्त्र प्रति गरिएका टिका टिप्पणी भने संवेदनहीन र अमानवीय छन!