नखोज्नु मेरो चरित्र यो दुनियाँ को भिड्मा
वफादार त हमेशा एक्लै भेटिन्छ
#Real_madrid_CR7#Cricket_Nep
#Aus#Eng
follow=followback
unfollow=block 👉 @subarnashahi4
एउटा केटीलाई तिमि साह्रै मन पर्यो लब गर्छौ भनेको त । तपाई यती धेरै ह्यान्डसम हुनुहुन्छ तपाईको त पहीलै कती गर्लफ्रेण्ड होलान मलाई त्यत्तीकै गफ दिनु भाको भनि।
#साला_अभागीलाई_जे_गरेनी_सुख_छैन😀😁😂😃
ज्योतिषले👐हष्तरेखा राम्रोसँग देखेको छ कि छैन
भाग्यले 👋यो हातमा तिमीलाई लेखेको छ कि छैन
सच्याउन पर्ने भए 📝चिनामा पनि टिपेक्स लगाउछु
🌠उल्का र 🌞शनि ग्रह मिलेर मंगल छेकेको छ कि छैन
हिन्दी फिल्म तथा गित हेर्नु राष्टीयता बिपरीत तथा राष्ट्र प्रती माया नभएको भन्न मिल्दैन । किनकी त्यो त एक मनोरन्जन हो र मनोरन्जन कुनै पनि भाषा तथा संस्कृतीको माध्यमबाट लिन सकीन्छ ।
🌷~~गजल~~🌷
भोक निद्राको कुरै छोड टोलाइ रन्छु छिन छिनमा
सबले भन्छन के भो तलाई मारी मलाई पलपलमा
आखा खोले तिम्रै तस्बिर बन्द हरे तिम्रै तस्बिर छिन छिनमा
के जादु टुना चलाएउ कान्छी मलाई मारेउ पलपलमा
माया गरि यो मन जलाई मारी मलाई पलपलमा
दिल जलाई बिना सलाई मारी मलाई पलपलमा
~~~गजल~~~
सबैले भन्छन दिनरात रक्सीको ताल मा छु रे म
आफुलाई दाऊमा राखी जुवाँको खाल मा छु रे म
भन्छन रक्सी चुरोटले मार्छ रे मान्छे की मायाले
सधै रक्सी चुरोट सगै माया जालमा छु रे म
जब आउछु होस् मा मुटुमा भूईचालो गए जस्तै हुन्छ
भन्छन सबैले मलाई महाकाल मा छु रे म
अहीले नेपाली फिल्ममा यो नँया र पुरानो पुस्ता भन्ने माहोल चलेको छ । पुराना कलकारहरू हराउदै गइसके र नँया कलाकारहरू यती आएकी अब बाटोमा हिड्दा देख्यो भनेनी चिनिदैन ।😷😲😝