काँग्रेस र एमालेजस्ता मुलुकका ठूला दलका गृहमन्त्रीसहित पुरै राज्य लागेर नागरिकलाई शरणार्थी बनाएर बेच्न कुनै लाज, शरम र घिन नमान्ने पार्टीका एकाध पत्रु सांसदले अब रकम दिने पीडितहरूलाई नै कार्वाही गर्नुपर्यो रे! होइन, यस्ता सांसदले अन्न खान्छन् कि घाँस?
प्रचण्डकाे उपस्थितिमा असंभव पनि संभव छ। याे आजकाे मात्र कुरा हाेइन, निरन्तर पुष्टि भैराखेकाे कुरा हाे। प्रचण्ड व्यक्ति हाेइन, विचार हाे। प्रचण्डले जाेखिम माेल्छन् र जीत हासिल गर्छन्। अरुलाई पनि जाेखिम माेल्न प्रेरित गर्छन्।सलाम #प्रचण्ड।सलाम नेपाल क्रिकेट टिम।जीतकाे धेरै बधाई छ!
खरबौंमा निर्माण भएका विमानस्थल प्रयोगमा छैनन्। अरबौंमा नयाँ सवारी साधन खरिद गर्न ठीकठाक सवारी साधनहरू कवाडीमा फालिन्छन। करोडौंमा विना प्रयोजनका भ्यूटावर, सडक र पुल बनाईन्छन।
यस्ता संरचना प्रयोगका लागि होइन, भ्रष्टाचार गर्नको लागि के न केही गर्नैपर्ने हुनाले बाध्य भएर बनाइन्छन।
Copy###
भ्रष्टाचार गर्ने एमाले
बलात्कार गर्ने एमाले
डाक्टर कुट्ने एमाले
नर्स कुट्ने एमाले
कलाकार कुट्ने एमाले
तर कानुनले नछुने एमाले
स्याला हराम खोर एमालेहरु ।