#प्रसङ्ग_अनलाइन_परिक्षाको
अनलाइन (सेमिस्टर भरि) पढाउन हुने तर १०/१५ दिनको अनलाइन परिक्षा गर्नै नहुने ?? अहिले इन्टरनेट Access लाइ समस्या बताउने अनि अनलाइन कक्षा हुदा चुइक्क नबोल्ने , वास्ता नै नगर्ने ?? डिग्री मा अनलाईन परिक्षा दिएको भनेर छाप लाग्छ र? #cancelTUexams@SherBDeuba