Le Bhupi Sherchan;
हुँदैन बिहान मिर्मिरेमा तारा झरेर नगए
बन्दैन मुलुक दुई-चार सपूत मरेर नगए
Le TU;
हुँदैन बिहान मिर्मिरेमा तारा झरेर नगए
सकिन्न exam दुई-चार students मरेर नगए
#CancelTUExams
TU ले भौतिक रुपमा परिक्षा यसरी संचालन गर्न लाग्या छ कि मानौ कोरोनाले आफै आएर भन्यो कि म TU का परिक्षा केन्द्रहरु मा आउदिन,११-१२ का परिक्षा केन्द्रहरू मा मात्र आउछु।
#CancelTUExams