Ambassador of UK H.E. @NicolaPollittUK paid a courtesy call on Hon. FM Dr. Narayan Khadka today and exchanged views on multifaceted Nepal-UK friendship and cooperation. Hon. FM thanked UK for #COVID19 related support & reaffirmed Nepal's commitment to climate action at #COP26.
संयुक्त अधिराज्य, आयरल्याण्ड तथा माल्टाका लागि नेपाली राजदूत महामहिम डा. दुर्गाबहादुर सुवेदीज्यू आफ्नो कार्यकाल सफलतापूर्वक सम्पन्न गरी आज स्वदेश प्रस्थान गर्दै हुनुहुन्छ। हामी उहाँको सुखद यात्राको निम्ति हार्दिक शुभकामना व्यक्त गर्दछौं।
नेपाल सरकारको परराष्ट्र सचिवको गरिमामय पदमा नियुक्त हुनुभएकोमा आदरणीय श्री भरतराज पौड्यालज्यूमा हार्दिक बधाई ज्ञापन गर्दै सफल कार्यकालको हार्दिक मंगलमय शुभकामना अर्पण गर्दछौं। डा. दुर्गाबहादुर सुवेदी राजदूत तथा नेपाली राजदूतावास परिवार
लण्डन, संयुक्त अधिराज्य
मेरो र साथीहरू साथ सहयोगले कमलामाई माइस्थान मन्दिर झिलिमिली अभियानको आजको रुप देखेर मन प्रसन्न भयो।हाम्रो कुल र परिवार जवान को पक्का र ईमानदार भएको प्रमुख कारण माता को आशीर्वाद ले हो भन्ने पू्र्खा को भनाइ छ। झुटो बोल्ने हरु सावधान माता को नजर हामी माथि छ।माताले सबैको रक्षा गरुन्।
जब बहालवाला र पूर्व प्रधानमन्त्रीहरू विदेशी राजदूत र अन्य दूतलाई परराष्ट्र मन्त्रालयको जानकारी या प्रतिनिधि बेगर भेट्छन्, बुझे हुन्छ यी ज्यानगए सुध्रिनेवाला छैनन् र यिनले ज्यानगए देशको हित हेर्दैनन् -- आफ्नै हित हेर्छन्। सो क्रममा यिनले आफ्नो र देश, दुबैको इज्जत धुलोमा मिलाउछन्।
कसैको जात, धर्म र वर्णका आधारमा छुवाछुत गर्नु वा गर्न प्रेरित गर्नु मानवता विरोधी कर्म हो। अझै कसैको हत्या हुनु घोर निन्दनिय छ। राजनैतिक वा सामाजिक संरक्षणमा यस्तो कार्य हुनु समुच्च मानव जातिका लागि नै कलंकको विषय हो। यस्तो अक्षम्य अपराधमा संलग्न सबैलाई तत्काल उचित कार्वाही होस्।
'How should the international community help developing countries mitigate the impacts of the coronavirus pandemic?' Prof. Joseph Nye: 'Through a new Marshall Plan'. Thomas Friedman, Prof. Wang Huiyao and Xiang Bing also emphasize intl co-op at Boao Forum for Asia webinar today.