मुख्यमन्त्री बनभोज खान हेलिकप्टर चढ्छन्, विपन्न नागरिक न्यानो कपडा नपाइ मर्छन्, सिमान्तकृत समुदायको घरमा छाना नहुँदा हातखुट्टा सुन्निएर थला पर्छन्, गरिबका घरमा अन्न नहुँदा तातोपानी खाएर बस्छन्। प्रदेशसभा खारेज भएन भने नेपाल हाँस्दै हाँस्दैन।
भिडियो स्रोत - नेपाल प्रेस
गल्ती नै गरेको भए पनि कारबाही गर्ने प्रहरी, प्रशासन छ । एउटा सामान्य नागरिकलाई यसरी कुटपिट गर्ने यो कुन कम्युनिस्ट पार्टीको गु खाएको झोले हो, तुरुन्त कारबाही होस ।
@NepalPoliceHQ
भिडियो साभार: तिलक योगीको फेसबुक
@NepalPoliceHQ नियत राम्रो भये पे Happy New Year सधै भरी गुन्दागर्दी गर्ने,घुस लिने,नेताको चाकरी गर्ने, जनतालाई आफनो गुलाम बनाउनेको मुख बात यसतो राम्रो सुनन मन परेन नेपाली जनतालाई 😁😁😁😁
२ वर्ष देखि अड्किएको काठमाडौँ भ्यू टावरको थप नक्शा पास गर्न मदत गर्ने भए ५,५ करोड दिन्छु भनेर 'मोटे' अर्थात् मनोज भेटवालले वडा अध्यक्षहरुलाई अफर गरेको भन्ने CCTV फुटेज कामनपा कै बैठक कक्षबाट बाहिरिएछ। अझै के के खुल्न बाँकी हो?
Emotional: पोखरा सराङकोटको डाँडाबाट श्रीमान फिलको अस्तु विर्सजन गर्दै अमेरिकन नागरिक लोरेटा.. उनी भन्छिन्, ‘श्रीमान् फिलले मेरो अस्तु नेपालमा विर्सजन गरिदिनु भन्नु भएकोले आएकी हुँ ।’ 🥺🙏
तस्वीर : जमुना वर्षा शर्मा/रासस