के तपाईंको परिवार वा छिमेकमा हात नभएको व्यक्ति हुनुहुन्छ? हुनुहुन्छ भने हामीलाई सम्पर्क गराइदिनु होला । हामी 3D printed चलाउन मिल्ने हात नि:शुल्क प्रदान गर्नेछौ । detail का लागि अफिस समयमा सम्पर्क गर्नु होला । फोन 01-4562766
e -Nebal Nepal
कृपया RT गरेर सहयोग गरिदिनु होला ।
एमालेमा ७० वर्षे प्रावधान हटाउने हो भने झ्यालखानामा रहेको अवधि घटाउनुपर्छ भन्ने कुरा के.पी.बाट बैठकमा पेश भएछ।के.पी.को अतृप्त पद र सत्ता भोक शान्त पार्न निजको राजनीतिमा आउनु अघिको बाल्यकाल, काम नगरी सुतेको र विरामी भई काम नगरेको समयावधि पनि घटाउन पार्टीमा कार्यदल गठन गर्ने कि?
"नारी रोएको सबैले देख्छन्, तर पुरुष रोएको भने कमैले देख्छन्। ती बुवाको कति सपना, कति आकांक्षा होलान्, कति कुरा अधुरा होलान्। ती अधुरा सपना पूरा गर्न दिनरात संघर्ष गरिरहेका हुन्छन्, तर कसले बुझ्ने र तिनको पीडा? त्यो पीडा साँच्चिकै हृदयविदारक हुन्छ।"
Effective from 17 July, the government has increased the minimum wage for workers as follows:
• Monthly wage: from NPR 17,300 to NPR 19,550
• Daily wage: NPR 754
• Hourly wage: NPR 101
• For part-time workers: NPR 107 per hour
Congratulations to all!
Great to hear the two greats of the game emphasizing on the importance of growth of associate cricket and putting perspectives to include more associate teams in bilateral,triangular and quadrangular series featuring Test playing nations to promote the game,the right way forward.
ICC ANNUAL CONFERENCE,2025.
@MahelaJay@ICC
#RahulDravid #nepalcricket
बिचरा बाहुन : के गरि देश खाउन । कोटा उनर्कै, संबेदना उनर्कै । मन्त्री त मधेस बाट कति कति । प्रत्येक प्रदेश मा मधेसि मन्त्री छ नै तर मधेश मा एउटै बाहुन कहिल्यै हुदैन । मधेशि र जनजाति कोट ले देश सखाप ।
बिचरा बाउन, के गरि देश खाउन
यत्ति भन्दा त पक्कै साइबर अपराध लाग्दैन् होला नि @NepalPoliceHQ
~गृहमन्त्री दैनिक भिजिट भिषामा ५० लाख हान्ने। जनताको सेवा गर्ने प्रहरी एस.एस.पि. अर्काकी छोरी-बुहारी-आमा …..
भनेपछि ओली सरकार के हान्ने?
Happy Independence Day!
Today marks the day the U.S. Declaration of Independence was signed and the United States of America was declared an independent nation. As we celebrate our 249th birthday, we thank all those who continue to support our progress.