रास्वपाका नेता-कार्यकर्ता, समर्थक-शुभेच्छुक प्रधानमन्त्रीको सतप्रतिशत गलत अभिव्यक्तिलाई ठीक साबित गर्न यो हद सम्मको हर्कत नगरिदिनुस्।एकदिन मै यसको असर हाम्रो अखण्डतामा कति परि सक्यो, मनन् गर्नुस्। देश भन्दा ठूलो अर्को चीज हुदैन। गलत भन्न सक्नुहुन्न भने मौन वसिदिनुस् । Please!
बालेन सर, यो अन्टसन्ट गरिराख्नु भन्दा बरु एउटा सजिलो आइडिया दिम्?
संसद विघटन गरिदिनुस्, सेनालाई कु गर्न लगाउनुस्, राजनीतिक दल र गतिविधि सबै बन्द, शासन पद्दतिको नाम "नयाँ पञ्चायत", प्रदेश खारेज, स्थानीय तहको अधिकार सब फिर्ता, आफ्नो नाम परिवर्तन गरेर बालेन्द्र वीर विक्रम शाह।
मन्त्रिहरुको सम्पति देखेर त बुझ्यौ होला स्वाँठहरुले ! आन्दोलन कसको बिरुद्धमा थियो र कसको पक्षमा थियो ;)) अब तेह्रथुमको वा डढेलधुराको गरिव गुरुवाहरु देशको सर्वोच्च पदमा पुगेको देख्न गाह्रै होला, रुबीकुमारी देखाएर प्लुटोक्रेसीका समर्थकहरुले भुलाईरहन्छन् तिमीहरुलाई ;))
आज देखाइएको एउटा औसत परिवारका मान्छेको तेत्रो सून सामान्य मान्नेले ५ पटक प्रधानमन्त्री हुने र राणाका ज्वाइँ देउवाको घरको पैसा र दीपक खड्काको पैसामा आपत्ति जनाएका थिए!
हिन्दी फिल्मको काल्पनिक फिल्ममा मात्रै होइन वास्तविक जिवनमा पनि भेटिन्छ यस्ता प्रेरणादायी पात्रहरु ❤️👏
चरम आर्थिक अभावमा पनि MBBS को पूर्ण छात्रवृत्ति नाम निकाल्न सफल एक युवक ।
श्रोत : TV Today
A flydubai spokesperson: flydubai flight FZ 576 from Kathmandu Airport (KTM) to Dubai International (DXB) experienced a bird strike during takeoff from Kathmandu.
After following standard procedure the flight will continue as normal to Dubai and is scheduled to land in DXB at 00:14 local time.
१ र १ मिलेर २ हुन्छ भने त्यो 'गणित' हो ।
१ र १ मिलेर ११ हुन्छ भने त्यो 'सङ्गठन' हो ।
१ र १ मिलेर १ नै भयो भने त्यो 'प्रेम' हो ।
१ र १ मिलेर ० भयो भने त्यो 'अध्यात्म' हो ।
१ लाई १ सँग मिल्न नदिए त्यो 'कूटनीति' हो ।
१ लाई १ का विरुद्ध खडा गरे त्यो 'राजनीति' हो।
copied
गहुँमा रूबेला भाइरस भेटीएकोले टर्कीले ५६,८७७ टन भारतीय गहुँ फिर्ता गर्दै रहेछ। भारतको चियामा अत्यधिक रसायन भेट्टिएकोले अन्य मुलुकबाट फर्कीएछ। नेपालको बजारमा भारतीय फलफूल र तरकारी निर्वाध विक्रिमा छन - जाँच पो हुन्छ कि हुँदैन ?