@ADH_RAJAN दादालाई पो थाहा छ कि? यो @NAYA_PATRIKA पत्रिका नबाँडेको १ हप्ता पुग्न लाग्यो। अस्ती सोद्धा
मंगलबार शुरू भन्थे अहिले कहिले खुल्छ था'छैन रे। के भा र छ? बक्यौता, हड्ताल हो कि के हो? अरूको लेख्नेले आफ्नो नी समाचार लेखे हुने । cc @journoprk
@dhrubahari विपक्षीलाई सफाया गर्ने नजीर नै छ त्यता । उ बेलाँ बाउ भुट्टोलाई पहिले थुनेर राखे, पछि झण्ड्याए, छोरी भुट्टोलाई नी मारे। शरिफ बाल बाल बाँचे । यीनलाई पनि मारी छाड्ने भए
@deshsanchar1 क��ि हतारो हौ? प्रतिवेदनमा के छ पक्कै हेरेउ होला त, त्यो पनि लेख्याभए हुने। नत्र अनुमानकै आधारमा यस्तो लेख्ने कस्तो पत्रुकारिता हो यो? थोडा शरम् भी करो। @YubarajGhimire3 कमसेकम आपसे ऐसा उम्मीद नहिं रखतेथे हम् 😪
@ADH_RAJAN सहि भन्नु भो। अनी @ekantipur_com नयाँ टिमले "को���ेली" सिद्ध्याएछन् त। हुन त बाहिरका लेखकलाई पैसो दिन नपरोस् भनेर भित्रका लाई फिरीमै लगाउँदा पाना भर्नै शास्ती भाथ्यो। अब कम प्रेसर हुँदा खुशी पो छन् रे भित्रियाहरू। तात्तो न छारोको थिम् भन्दा त बरू अब अली पठनिय भएछ
@ADH_RAJAN अली छोटो लेखेर दुवैतिर दुवै भाषामा दुवैजनाको एक्कै दिनपनि छाप्न पाइने नियम ल्याए त नवनिर्देशकले । मन ला��्या भषामा एउटा पढे भो दुवै पढ्ने टन्टो नी भएन । बरू लेखकले नी नेरू र डलर दुवैमा पारितोषिक पाउलान् त? गज्जप 😛🤩
@ekantipur_com पानै भर्न मात्रै त ठीकै हो नत्र ��्यस्तो के दर्शन, ज्ञान, विज्ञान, सोच, गहिराइ वा पथप्रदर्शकीय गुदी छ यो लेखमा? सिलसिलेवार घटना र शेरेको पीडा लेखे पुग्ने? जस्ले लेखेनी एउटा स्तर त हुनु परो नी। यो त घटियै छ। जे जस्तो लेखेनी नछापो न आफ्नो स्तर नखस्काउ प्लीच @AnupKaphle @biswasktm
@bizness_news@jungebohara नेपालमा टेस्ला, ल्यान्ड���ोभर जस्ता महँगा ब्रान्डेड गाडीले कसरी १, ११११, ५५, ७७७, जस्ता युनिक नम्बर पाउँछन्? यातायातमा नखुवाइ र साँठगाँठ नगरी यस्ता गाडीलाई मात्र काक्ताली पर्ने हैन होला त । त्यसैले यस बारे एउटा रिपोर्टको अपेक्षा सहित शुभकामना ।
@bizness_news@jungebohara बोहराजी, नेपालमा सवारी/गाडीको essence बुझेको र पाठक���े खोज्ने कुरा पस्किन जान्ने यो क्षेत्रको सबैभन्दा अब्बल पत्रकार, मैले चाहिँ तपाईँ नै भेट्टाएको छु। अब अर्को एउटा रिपोर्ट बनाउनु पर्यो। त्यो के भने ...
@salokya गज्जब पठनीय लेख्नुभएछ। यत्तिको त चाहिन्छ है ।अर्को ए���टो कुरो के- विचार/दृष्टिकोण पृष्ठमा पनि फेद न टुप्पोका लेख छापिन्छन् क्या सधैं उही बासी लेखकका। नयाँले नलेखेर हो कि स्थान नदिएको हो? अनी कतिका त यती अशुद्ध हुन्छन् इडिट गर्न नी डराउँछन् कि के हो? कतिको फोटोदेख्दै वाक्क लाग्ने
@ekantipur_com मर्माहत भएको छु यस्तो निन्दनीय आक्रमणबाट । यत्रो क्षति बाबजुद छिट्ट��� उठ्न सकेकोमा बधाई र हाम्रोलागि सामग्री पस्किन सकेकोमा धन्यवाद । इ-पत्रिका पनि छिट्टै आओस् । कुनै कुनै विषयमा पूर्वाग्रहि भएकोमा रिजर्भेसन अवश्य छ मेरो तरपनि #अन्नपूर्ण जस्तो व्यक्ति पूजा गरेको देखिन्न । शुभकामना
@12khari@prateekpradhan अन्तमा तपाईँले गर्नुभएको आग्रहलाई पनि घाममा सुकाइदिनको लागि शासकज्यूहरूले सङ्गठित अपराध समेतको अभियोग लगाएको र यसैको आधारमा जि.अ. ले छाड्न नमानेको हुँद�� हो। अझ आतङ्कवादको अभियोगपनि लगाएको भए अझै बढि सड्थे होलान्। जे होस ८४ ले यी भ्रष्टहरूको बिल्लीबाठ लगाउँदा ताली बजाइनेछ ।
@ekantipur_com लेख आफैंमा राम्रो छ तर विचार श्रृङ्खलाको उद्देश्य... राजतन्त्रको अन्त्य आदिसँग त गोरू बेचेको साइनोपनि देख्दिन म त । क्या हो सम्पादकज्यू @Umesh_Chauhan
@ndcl_nt मु** जाँ** #NTC व्यापारको विज्ञापन दिन मात्र जान्दछस्? यो अफर र उ अफर भनेर ! दिनभरी नेटवर्क र डेटामा समस्या छ भनेर चैं एउटा ट्वीटपनि गर्न सक्तैनस्? न वेबसाइटमा छ, न यापमा, न फेसबुकमा न कतै । स्स्सालाऽऽऽ #NepalTelecom
@RajendraLingden@PrakashBikramR1 हैन यो नपड्किएर फाइदा भो कि हानी भो तपाइका समर्थकलाई? पड्केको भए कति नोक्सानी हुन्थ्यो? त्यसैले खुशी भएर धन्यबाद दिनु कता कता यसै गरी कराउनु। अर्को पाली नयाँ ल्याएर कानैमा पड्काइदिन्छ अनी थाहा होला ��� आ बैल मुझे मार भनेको यही हो रे 😃🤣
@setopati@Prashanna_Ji हो देशले गहना गुमायो । वहाँबाट सिक्नु पर्ने कुरा धेरै छन् र त्यस्ता कुरा के हुन् भनी जान्न चाहिँ पूर्व आइजीपी अच्यूतकृष्ण खरेलको #आत्मकथा पढ्नु ।